उपकार लघुबित्तकी ओलि भइन सर्बोतकृष्ट

मुख्य खबर

उपकार लघुबित्त बित्तीय संस्थाकाे सदस्य रहेकी बाँके राप्तीसाेनारीकी प्रेम कुमारी वली उत्कृष्ट कृषककारुप पुरस्कृत भएकी छन् ।काठमाडौंमा साेमवार भएको स्वावलम्वन विकास केन्द्रकाे ३२ औं स्थापना दिवसमा उनी पुरस्कृत भएकी हुन ।

उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रशाद अधिकारीले नगद रु २५ हजार राशिकाे पुरस्कार प्रदान गरे ।
सात प्रदेशबाट तीन जना सम्मानित हुने मध्य उपकार लघुबित्तकाे सदस्य वली पुरस्कृत भइन ।

कार्यक्रम उपकार लघुबित्त बित्तीय संस्थाकी अध्यक्ष शान्ति ढकाल,संचालक आरती पौडेल,सिइओ शारदा पाेखरेलकाे उपस्थिति थियाे । सिइओ सारदा पोखरेलले ओलि पुरस्कृत हुँदा अरु महिलालाई पनि इलम गर्न प्रोत्साहित गरेकाे बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *