स्पेन पुग्यो पहिलोपटक सेमिफाइनलमा

मुख्य खबर

अष्ट्रेलिया र न्युजिल्यान्डमा जारि फिफा महिला विश्वकपमा नेदरल्यान्ड्सलाई हराउदै स्पेन सेमिफाइनलना प्रवेश गरेको छ ।

शुक्रबार बिहान वेलिटंनमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा स्पेन २-१ गोल अन्तरले विजयी भएको हो । 

निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

स्पेनकि साल्मा पारेलुले १११औ मिनेटमा गोल गरेपछि स्पेन विजयी भएको हो।

यो संगै स्पेन पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *