टिम डि एजले होलि फेस्टिबल गर्दै

नेपालगन्ज : टिम एड्जले नेपालगन्जमा होली फेस्टिबल कार्यक्रम आयोजना गर्ने भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा न.१९ भैयांपुुर राझामा होली फेस्टिबलको तयारी भैरहेको टिम एड्जका संचालक दिनेश थापा मगरले जानकारी दिएका छन । चैत ११ गते होलि पुर्णिामा भएता पनि तराईमा होली भने दोस्रो दिन मनाउने प्रथा भएकाले हामीले पनि चैत १२ गते भब्यताका साथ होलि […]

Continue Reading

खजुरा ७ मा जेष्ठ नागरिक स्वास्थ्य प्रबर्दन कार्यक्रम सम्पन्न

नेपालगन्ज : खजुरा गाउँपालिका ७ न.वडा कार्यालय को सहयोग तथा खजुरा गाउँपालिका आयुर्वेद शाखा को आयोजना मा जेष्ठ नागरिक को लागि स्वास्थ्य प्रबर्द्धन कार्यक्रम नेपाल रास्ट्रिय माध्यमिक बिधालय खजुरा ७ गोदहना बाके मा गरिएको छ ।यस कार्यक्रम को अध्यक्षता खजुरा गाउँपालिका ७ न.वडा अध्यक्ष राम गोपाल यादव ज्यु , प्रमुख अतिथि खजुरा गाउँपालिका को अध्यक्ष […]

Continue Reading

उत्तरकुमार ओलिको स्मृति दिवस सम्पन्न

नेपालगन्ज : नेकपा एमालेका तत्कालीन नेता तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य स्व. उत्तरकुमार वलीको पाचौ स्मृति दिवस सम्पन्न । नेकपा एमाले बबई गाउँ कमिटीले स्मृति दिवस मनाएको हो । कार्यक्रमले उत्तर स्मृति प्रतिष्ठान गठनको प्रक्रिया सुरु गर्ने, उत्तर स्मृति भवन निर्माणका लागि अम्बिकेश्वरी यातायात सेवा सुबिधा प्रा.लि. नेपालगन्जले दिने नगद रु. २१०००।- सहयोग दिने निर्णय […]

Continue Reading

टस हारेर ब्याटिङ गर्दै नेपाल

आइसिसी विश्वकप क्रिकेट लिग-२ को पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्न लागेको हो। खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।  नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।  नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, […]

Continue Reading

नेपाल सेमिफाइनलमा

नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।  बुधबार क्वार्टरफाइनलको खेलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम ४ मा प्रवेश गरेको हो ।  कुवेतले प्रस्तुत गरेको ५० रनको लक्ष्य नेपालले मात्र ६ दशमलव ५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा इन्दु वर्माले अविजित २२ र कविता जोशीले अविजित ४ […]

Continue Reading

फाल्गुन ४ र ५ मा केयर सिटि अस्पतालमा डा. नुतन शर्मा आउने

नेपालगन्ज: नर्भिक अस्पतालमा कार्यरत बरिस्ठ स्त्रीरोग, टेस्ट ट्युब बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डाक्टर नुतन शर्मा नेपालगन्जको केयर सिटि हस्पिटलमा चेकजाँचको लागी आउने भएका छन् । टेस्ट ट्युब बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डाक्टर नुतन शर्मा फाल्गुन ४ र ५ गते नेपालगन्जको भुजैइ गाउँमा रहेको केयर सिटि हस्पिटलमा चेकजाचको लागि आउने भएका हुन् । बाँके […]

Continue Reading

देब र अनिल समेटिदा रिजन र अर्जुन बाहिरिय

नेपालगन्ज : आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिज खेल्ने नेपाली टोलीमा अनिलकुमार शाह र देव खनाल समेटिएका छन् ।   यसअघि वैकल्पिक खेलाडीका रूपमा रहेका अनिल र देव दुवै क्यानडाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । लगत्तै उनीहरू लिग–२को लागि टिममा परेका हुन् । यससँगै अर्जुन साउद र रिजन ढकाल भने टिमबाट बाहिरिएका छन् […]

Continue Reading

जनयुद्द दिवसमा खजुरामा स्वस्थ्य शिबिर

खजुरा।बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७मा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरमा  करिब दुई सय बिरामीको जाँच तथा औषधी वितरण गरिएको छ। २९ ओैं जनयुद्ध दिवसकाे अवसरमा स्थानीय खजुरा गाउँपालिका ७ साेनपुरमा आयोजित शिविरमा  अनुभवी डाक्टरहरुले स्वास्थजाँच गरेका थिए।२९ औं जनयुद्ध दिवशको विशेष उपलक्ष्यमा खजुरा गाउँपालिका द्वारा आयोजित स्त्री तथा जनरल फिजिसीयन […]

Continue Reading

बाकेमा १५ औं जिल्लास्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न

नेपालगन्ज । १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि कोहलपुर नगरपालिकाले जित्न सफल भएकोछ । योसंगै लगातार तीनपटक शिल्ड जित्दै कोहलपुरले ह्याट्रीक गर्न सफल भएको हो । यसअघि कोहलपुरले लगातार दुईपटक पहिलो स्थानसहित उपाधि जितेसकेको छ । यो जितसंगै जिल्ला राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा कोहलपुरले ह्याट्रीक गर्न सफल बनेको […]

Continue Reading

बाके वाइसियलद्वारा जनयुद्द दिवसमा फलफूल वितरण

नेपालगन्ज : नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपाल बाँके जिल्ला कमिटीको आयोजनामा २९ औं जनयुद्ध दिवसको अवसरमा भेरी अन्चल अस्पतालको आकस्मिक कक्षमा फलफुल बितरण गरिएको छ । २९ औं जनयुद्ध दिवसको अवसरमा वाइसीएल बाँकेले भेरी अस्पताल नेपालगन्जमा आकस्मिक कक्षका बिरामीलाई फलफुल बितरण गरिएको हो । २९ औं जनयुद्ध दिवसको अवसरमा जनयुद्ध […]

Continue Reading