रुबिनाको अलराउन्ड प्रदर्शनमा नेपालको जित

नेपालगन्ज : एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्सविरुद्ध शानदार प्रदर्शन प्रदर्शन गरिरहेको छ । नेपालले प्रस्तुत गरेको २ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा १० ओभरको खेल समाप्त हुँदा १० रन बनाउँदै ७ विकेट गुमाएको हो । नेपालका लागि पूजा महतोले ३ तथा अस्मिना कर्मचार्य र रुविना क्षेत्रीले २–२ विकेट […]

Continue Reading

खजुरा गाउपालिकामा जनयुद्द दिवसको बिदा

खजुरा : फागुन १ अर्थात् जनयुद्ध दिवसको दिन बाँकेको खजुरा गाउँ पालिकाले सार्वजनिक बिदा दिने भएको छ। खजुरा गाउँपालिकाको २८ माघमा बसेको गाउँ कार्यपालिकाको बैठकले फागनु १ जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर  विकले जानकारी दिनुभयाे। देशको राजनीतिक, सामाजिक, सांस्कृतिक परिवर्तनका लागि जनयुद्ध र जनयुद्धमा सहादत दिने सहिदको ठूलो योगदान […]

Continue Reading

जनयुद्द दिवस विशेष : जनयुद्दका उपलब्धि र यस्को महत्त्व के छ?? यौटा सिपाहिको बिचार : चन्द्र बोहोरा

नेपालगन्ज : २०५२ साल फाल्गुन १ गते देखि तत्कालीन समयमा अपत्यारिलो लाग्ने राजनीतिक उदेश्य बोकेर जनयुद्ध शुरु गरेको नेकपा (माओवादी) १० बर्ष जनयुद्ध र १८ बर्षे शान्तिपूर्ण राजनीतिक प्रक्रिया पार गर्दै यहाँ  सम्म आई पुगेको छ । जनयुद्धकालिन समयमा विभिन्न राजनीतिक उतारचढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय कठोर संर्घष वेहोर्दै नेपालको माओवादी आन्दोलन लाई राष्ट्रिय रुपमा विस्तार अनि […]

Continue Reading

एसियन कपमा कतारलाइ दोस्रोपटक उपाधि

नेपालगन्ज : अक्रम अफिफको ह्याट्रिक मद्धतमा कतारले एएफसी एसियन कप फुटबलको उपाधि रक्षा गरेको छ । शनिबार राति भएको उपाधि भिडन्तमा कतारले जोर्डनलाई ३–१ ले हराएको हो । पहिलो पटक फाइनलमा स्थान बनाएको जोर्डन भने उपविजेतामै चित्त बुझाएको छ । योसँगै कतारले लगातार दोस्रो पटक उपाधि जितेको छ । घरेलु लुसेलमा घरेलु समर्थकले भरिएका थिए […]

Continue Reading

घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु

नेपालगन्ज : दाङको घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश प्रणालीको सुरुवात गरिएको हो । सुसासन सेवा अन्तरगत अनलाइन नक्सा पाश प्रणालीले सेवाग्राहीहरुलाई उपमहानगरपालिका धाउनु पर्ने बाध्यता हट्ने भएको छ भने सोको डाटा राष्ट्रिय सुचना प्रविधि केन्द्र सिंहदरबार काठमाडौंमा समेत सुरक्षित हुने र अनलाइन […]

Continue Reading

निन्जा इन्फोसिस र गल्ली म्याप्सबिच साझेदारी हस्ताक्षर सम्पन्न

नेपालगन्ज : स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका नेपालगन्जको सफ्टवेयर कम्पनी निन्जा इन्फोसिस प्राली (डिजिटल ई-पालिका) र गल्ली म्याप्सबीच साझेदारी भएको छ । यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र अन्य […]

Continue Reading

पियम कपको लागि एपिएफको टिम घोषणा

नेपालगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटको लागि एपीएफ क्लबले राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको छ । त्रिभुवन आर्मी क्लबबाट आएका रोहितले कप्तानको जिम्मेवारी पाएका हुन् । रोहित नेतृत्वको एपीएफमा मो.आसिफ शेख, प्रदीप ऐरी, सुकित महर्जन,  भुवन कार्की, अमरसिंह रौटेला, लोकेश बम, प्रज्वल शाही, पुरण बिके, अविनाश बोहोरा, इर्शाद अहमद, […]

Continue Reading

मगर संघको राझामा माघे संक्राती विशेष कार्यक्रम

नेपालगन्ज : मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड माघे सकराती नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिका समितिले भव्य रुपमा मनाउने भएका छन् । नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र सह आयोजनामा नेपाल मगर संघ खजुरा गाउँपालिका, नेपाल मगर संघ डुडुवा गाउँपालिका , नेपाल मगर संघ राप्ती सोनारी गाउँपालिका र नेपाल जनजाति युवा महासंघ बाँकेको सहकार्यमा […]

Continue Reading

लुम्बिनीमा कबड्डि निर्णायक तालिम सुरु

बुटवल : लुम्बिनी प्रदेश कबड्डि संघ र लुम्बिनी प्रदेश खेलकुद परिषदको सहकार्यमा बुटवलमा प्रादेशिक कबड्डि निर्णायक प्रशिक्षण सुरु भयको छ। कार्यक्रमको एक औपचारिक समारोह बिच प्रदेश खेलकुद परिषद सदस्य सचिब जय प्रकाश भट्टराईले उदघाटन गर्नुभयको छ। लुम्बिनी प्रदेश कबड्डि संघका अध्यक्ष जनार्दन खत्रीको सभापतित्वमा आज बुटवल स्थित होटल मेरिगोल्डमा सम्पन्न उदघाटन समारोहमा लुम्बिनी प्रदेश भित्रका […]

Continue Reading

वडा न ८ र ४ बिजयी

नेपालगन्ज : दोश्रो वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नं.८ र वडा नं.४ विजयीबर्दिया । बढैयाताल गाउँपालिकाको शान्तिपुरमा दोश्रो वडा स्तरीय फुटबल प्रतियोगितामा आज भएको पहिलो खेलमा निर्धारण गरेको समयावधिमा खेल बराबरी भए पछि पेनाल्टी सुटमा वडा न ८ ले वडा न.९ लाई ५ गोलको विरुद्ध ६ गोल प्रहार गरि वडा नं.८ बिजयी भएको छ ।त्यसै […]

Continue Reading