बिहीवार हुने ज्योती मगरको प्रस्तुति
नेपालगन्ज ७ चैत्र ः नेपालगन्जको वाटरपार्कमा मङ्गलबारदेखि सुरु भएको सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तेस्रो दिन बिहीबार ज्योती मगरको बेजोड प्रस्तुती रहने भएकोछ । प्रतिकुल मौसमका कारण बुधबार ज्योती मगरसहितका राष्ट्रिय कलाकारको प्रस्तुती हुने पूर्वनिर्धारित कार्यक्रम बिहीबार हुने भएको हो । बुधबार स्थानीय कलाकारले आफ्नो प्रस्तु्तीमार्फत दर्शकलाई नचाए । […]
Continue Reading