डा. नुतन शर्मा २३ र २४ गते केयर सिटि नेपालगन्जमा
नेपालगन्ज: नर्भिक अस्पतालमा कार्यरत बरिस्ठ स्त्रीरोग, टेस्ट ट्युब बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डाक्टर नुतन शर्मा नेपालगन्जको केयर सिटि हस्पिटलमा चेकजाँचको लागी आउने भएका छन् । टेस्ट ट्युब बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डाक्टर नुतन शर्मा कार्तिक २३ र २४ गते नेपालगन्जको भुजैइ गाउँमा रहेको केयर सिटि हस्पिटलमा चेकजाचको लागि आउने भएका हुन् । बाँके […]
Continue Reading