बर्दिया बढैयाताल गाउँपालिकाको शान्तिपुरमा दोश्रो वडा स्तरीय फुटबल प्रतियोगिता आजदेखी सुरु भएको छ ।
पुस ९ गते नेपालगन्ज: न्यु शान्ति स्पोर्ट्स क्लबकोआयोजना तथा बढैयाताल गाउँ पालिका वडा न. १ को समन्वयमा सो फुटबल प्रतियोगिता आजदेखी सुरु भएको हो । बढैयाताल गाउँ पालिका वडा न.१ का वडा अध्यक्ष प्रेम बहादुर थापाको संयोजकत्वमा भएको उक्त फुटबल प्रतियोगिताको प्रमुख अतिथि बढैयाताल गाउँ पालिका अध्यक्ष हिमालय त्रिपाठी , विशिष्ट अतिथी बढैयाताल गाउँपालिका उपाध्यक्ष […]
Continue Reading