खजुरामा वाइसीएल निर्माण र पुनर्निर्माणको यात्रामा

मुख्य खबर

नेपालगन्ज : योङ्ग कम्नियुष्ट लिग (वाइसीएल) खजुरा गाउपालिका कमिटी अन्तर्गत आज वडा नम्बर सातको वडा सम्मेलन पूरा भएको छ।

नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) ले पार्टीले संचालन गरेको तिनमहिने अभियानलाई निरन्तरता दिने क्रममा आज बाकेको खजुरा गाउपालिका वडा नम्बर ७ मा वडा कमिटी गठन गरेको छ। अनिश खाको अध्यक्षता गठित २७ सदस्यीय कमिटि गठन गरियको छ। फरमान खा उपाध्यक्ष, इन्द्रकला कवर सचिब, राजितराम पथिक सहसचिब, अनिता हरिजन कोषाध्यक्ष रहने गरि २७ सदसिय कमिटी गठन गरिएको छ।

उक्त गठन कार्यक्रम खजुरा गाउपालिका वाइसीएल अध्यक्ष दिनेश बुढामगरको अध्यक्ष्ातामा वाइसीएल जिल्ला सचिब नरेन्द्र ददेल, पार्टी खजुरा पालिका कमिटि उपाध्यक्ष प्रदिप बिक पार्टी ७ नम्बर वडाकमिटी अध्यक्ष राम गोपाल यादव लगायतको उपस्थितीमा सम्पन्न भयको जिल्ला सचिब नरेन्द्र ददेलले जानकारी गराय।

Leave a Reply

Your email address will not be published. Required fields are marked *