दिनेश मगरको दोस्रो कार्यकाल खजुरा वाइसियलमा

मुख्य खबर

नेपालगन्ज : नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) खजुरा गाउँपालिकाको अध्यक्षमा दिनेश बुढा मगर निर्वाचित भएका छन् ।

शुक्रवार वाइसीएल नेपाल खजुरा गाउँपालिकाको दोस्रो सम्मेलनबाट अध्यक्षमा बुढा निर्वाचित भएका हुन् ।

त्यस्तै सम्मेलनबाट वाइसीएल नेपाल खजुरा गाउँपालिकाको उपाध्यक्षमा यमुना घर्ती परियार, मुकिम खान र रोषन पुन तथा सचीव र सह-सचिव र कोषाध्यक्षमा क्रमशः मतिन खान र देवान सिंह ठकुरी र अनिस खान निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *