अर्थमन्त्री शर्माको बैंकहरूलाई दुर्गमका जग्गा पनि धितोको रूपमा स्विकार्न आग्रह

काठमाडौं : सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्।  शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उनले त्यस्तो आग्रह गरेका हुन्। मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरिब किसानहरूले […]

Continue Reading

समुहमा मिलेर पशुपन्छी पालन

रमेश क्षेत्री, नेपालगन्ज : जानकी गाउँपालिकामा समुहमा मिलेर पशुपन्छी पालन गर्नेहरु अधिकांस महिला किसानहरु छन् । जानकीमा सक्रिय रुपमा ७ वटा समुहले मिलेर पशुपन्छी पालन गरेको पाइन्छ । जानकी गाउँपालिका वडा नम्बर ४ लैनपुरमा रहेको फुलबारी महिला कुखुरा पालन समुहमा १६ जनाको सीमित छ । उनीहरु महिनाको एक दिन बैठक बस्छन् र सामुहिक हितका विषयमा छलफल […]

Continue Reading

नलगाड क्षेत्रमा व्यावसायिक लसुन उत्पादनले किसानको आर्थिक जिवनस्तर उकास्दै

केही वर्षअघिसम्म नलगाड नगरपालिका–१०, रग्दाको अधिकांश खेतबारी बाँझै हुन्थ्यो। अहिले भने घरैपिच्छे लसुन खेती थालिएको छ । गाउँ हराभरा देखिन्छ । आर्थिक उपार्जन बढ्ने आशाले स्थानीय खुसी देखिन्छन् । स्थानीय हर्कबहादुर थापाका अनुसार विगतमा सिँचाइ अभाव भएको भन्दै नलगाड नगरपालिका ८, ९ र १० को जग्गा बाँझै रहन्थ्यो । रग्दा र रोलीगाउँका कतिपय किसानले जग्गा […]

Continue Reading

छेडागाडमा ८२२ विपन्न परिवारलाई खाद्यान्न सहयोग

जाजरकोट : जिल्लाको छेडागाड नगरपालिकाभित्र रहेका ८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ। आफ्नै जमिनमा उत्पादित अन्नले ६ महिना खाना नपुग्ने छेडागाड नगरपालिकाभित्रका सर्वसाधारणलाई खाद्यान्न वितरण गरिएको हो। प्रतिपरिवार रु १० हजार ८ सय १५ रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा यूवा संरक्षण मञ्चका जाजरकोट छवि पन्तले जानकारी दिए। कोभिडका कारण समस्यामा परेर हैरानी व्यहोरेका  विपन्न […]

Continue Reading

दैनिक उपभोग्य वस्तुको भाउ २५ प्रतिशतसम्म वृद्धि

जाजरकोट : कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण उपभोक्ताको भान्सा महँगिएको छ । स्थानीय व्यवसायीले संक्रमणको समयमा सहज आपूर्ति नभएको भन्दै दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।  सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा तेल, साबुन, चामल, दाल, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको भाउ २५ प्रतिशतसम्म बढेको छ । एक महिनाअघि प्रतिलिटर १ सय ७० रुपैयाँमा पाइने […]

Continue Reading

गाभरको एग्रो पार्कमा १० क्विन्टल बेसार रोप्न सुरु

बाँकेको बैजानाथ स्थित गाभरमा रहेको लेमन एग्रो पार्कमा बेसार (हल्दि) रोप्न सुरु गरिएको छ । पहिलो पटक १० क्विन्टल बेसारको वीउ रोप्न लागिएको गाभरमा यसको उत्पादन राम्रै हुने अपेक्षा गरिएको छ । लेमन एग्रो पार्कमा खालि रहेका स्थानमा बेसारका गाना रोप्न लगेको कृष्ण चौधरीले जानकारी दिनुभयो । गाभरमा लगाइदै गरेको क्षेत्रफल हेर्दा बेसारमा आत्मनिर्भर गराउन […]

Continue Reading

जाजरकोट मौरी र सुन्तला जोनको लागि सिफारिस

जाजरकोट। मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ । नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, सातै वटा स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग व्यापक छलफल […]

Continue Reading

फलफूलमा आत्मनिर्भर बनाउने अभियानमा जाजरकोटका युवा एक

जाजरकोट: जाजरकोट छेडागाड नगरपालिका २ का युवा कृषि उधमी गोबिन्द बुढाले इन्द्रेणी बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर पाँच बर्ष देखी व्यावसायिक फलफूल खेती गर्दै आएक छन। उनले करिब पाँच बर्ष देखि आफ्नो फर्ममा स्याउ ,सुन्तला, कागती , जुनार ,किबि ओखर गरि अठार सय भन्दा बढी बिरुवा लगाएका छ्न। अहिले टर्किस ओखर दुई सय थप करिब […]

Continue Reading

कृषि व्यवसायीबाट वार्षिक १० लाख कमाइ गर्ने दिपेन्द्र

पढेको लेखेको युवाले माटो, गोठ अनि गाईवस्तु छुन हुन्न भन्ने विचार आजको जमानामा बदलिएको छ । ‘प्लस टु सकिनु बित्तिकै  विदेशतर्फ लाग्ने युवाको ट्रेण्ड केही समय यता विस्तारै घट्न थालेको छ । जसको एक ज्वलन्त उदाहरण हुन्,  विरेन्द्रनगर–९ सुर्खेतका कृषि व्यवसायी दिपेन्द्र कार्की । हाल उमेरले ३१ वर्ष टेकेका दिपेन्द्र कार्कीले ११ वर्ष अघि कृषि […]

Continue Reading