बिबेक र बिनोदको पुनरागमन सहित टिम घोषणा

मुख्य खबर

नेपालगन्ज : १९ औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा करन केसी, प्रतिस जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दिप जोरा टोलीमा छन्।

यस्तै विनोद भन्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजबंशी, विवेककुमार यादब, अविनाश बोहरा र सन्दीप लामिछाने पनि नेपाली टोलीमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *