चेन्नइ सुपर किङ्गसको कप्तानी गायकवाडलाइ

मुख्य खबर

नेपालगन्ज : इन्डियन प्रिमियर लिग(आईपीएल)को डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले ऋतुराज गायकवाडलाई आफ्नो कप्तानको रुपमा नियुक्त गरेको छ ।चेन्नइ सुपर किङ्गसको कप्तानि महेन्द्र सिंह धोनिले गर्दै आयका थिय। चेन्नइ आईपियलको सबैभन्दा सफल टिम हो।

१७ औं संस्करणको आईपीएल शुक्रबारबाट सुरु हुदैछ । चेन्नईले शुक्रबार हुने उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *