१ सय ६८ जना परिक्षार्थीको नतिजा फेरबदल ! फेललाई पास, पासलाई फेल ! ९ कर्मचारीविरुद्ध अदालतमा मुद्दा !

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गरेको अभियोगमा ९ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूले लाइसेन्स परीक्षामा पास भएकालाई फेल र फेल भएकालाई पास गराएको तथा परीक्षामा सहभागी नै नभएकालाई पनि पास गराएको अख्तियारको आरोप छ।  अख्तियारले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा […]

Continue Reading

‘पैसा बैंकमा राखेर व्याज खाने काम बन्द गर्नुस्’ अर्थमन्त्री जनार्दन शर्मा !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले लगानी योग्य रकम बैंक तथा वित्तीय संस्थामा राखेर ब्याज खाने प्रवृतिको अन्त्य हुनुपर्ने बताएका छन् । कोषको ३२औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले नागरिक लगानी कोष (सीइआईटी) को लगानी योग्य रकम बैंकमा नभई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका हुन् । कोषका अनुसार हाल संस्थाको एक खर्ब ५ अर्ब […]

Continue Reading

एक हप्तामै करोड क्लबमा पुग्ने पहिलो म्युजिक भिडियाे ‘पिर’

गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएपछिदेखि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा यो चर्चाको विषय बनेको छ।  माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवनमा आधारित गीतबारे मिश्रित प्रतिक्रिया आएका छन्। माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि सामाजिक सञ्जालमा गीतप्रति आक्रोश पोखेका छन्। गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ माथि नेकपा (माओवादी […]

Continue Reading

अमेरिकी सेनाको जहाज नेपाल आयो !

काठमाडौं । शुक्रबार बिहान अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । समाचार स्रोतका अनुसार युएस एयर फोर्सको जहाजले अमेरिकी कुटनीतिज्ञ लिएर आएको हो। यसअघि पनि पटक पटक कुटनीतिज्ञ र अमेरिकी दूतावासका सामाग्री लिएर अमेरिकी जहाज काठमाडौंमा आउने गरेको थियो । तर, अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित […]

Continue Reading

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको पहलमा ९ विद्यार्थीले छात्रवृत्ति पाउने !

राष्ट्रिय आविष्कार केन्द्रको पहलमा जनकपुर इन्जिनियरिङ कलेजले ९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। त्रिभुवन विश्वविद्यालयबाट मान्यता पाएको कुपन्डोलस्थित जनकपुर इन्जिनियरिङ कलेजले पाँच जनालाई सिभिल र चार जनालाई कम्प्युटर इन्जिनियरिङमा ५० प्रतिशत छात्रावृत्ति दिन लागेको हो। सिभिल इन्जिनियरिङका लागि ३२ लाख र कम्प्युटर इन्जिनियरिङको लागि २० लाख छात्रावृत्ति दिने कलेजले निर्णय गरेको छ। नेपाल आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गरिब […]

Continue Reading

आज तराइमा होली, ठाउँठाउँमा होली !

बाँके चैत ४ गते ।आज तराईका जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाईंदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्तिबाट विचलित पार्न नसकेपछि […]

Continue Reading

अमेरिका र युरोपेली सयौं विमान रुसको कब्जामा !

३ चैत, काठमाडौं । रुसले आफ्नो देशका वायु सेवा कम्पनीलाई भाडामा विमान दिएका अमेरिका र युरोपेली कम्पनीका सयौं व्यावसायिक विमान कब्जा गरेको छ । युक्रेनमा आक्रमण गरेपछि लागेको प्रतिबन्धका कारण रुसी एयरलाइन्स कम्पनीले भोगेका चुनौति सामना गर्ने उपाय खोज्ने क्रममा रुसले कानून नै बनाएर अमेरिका र युरोपका भाडामा विमान दिने कम्पनीका विमान कब्जा गरेको हो […]

Continue Reading

रुस-युक्रेन युद्धले विश्वव्यापी आर्थिक संकट आउन सक्ने ओईसीडीको चेतावनी !

एजेन्सी । एउटा नयाँ प्रतिवेदनले युक्रेन युद्धका कारण त्यसपछिको पहिलो वर्षमा विश्वव्यापी आर्थिक वृद्धि एक प्रतिशतभन्दा बढीले घट्नसक्ने जनाएको छ। अर्गनाइजेसन फर इकोनोमिक डेभलपमेन्ट (ओईसीडी)ले युद्धका कारण रुसमा ‘गहिरो मन्दी’ निम्तनसक्ने पनि उल्लेख गरेको छ । रुस र युक्रेनले विश्व अर्थतन्त्रको सानो हिस्सा मात्रै ओगट्छन् । तर तिनीहरू कच्चा पदार्थका ठूला उत्पादनकर्ताहरू हुन् । ओईसीडीले रुस–युक्रेन […]

Continue Reading

जापानमा ७.३ म्याग्नेच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

सुनामीको चेतावनी जारी जापानमा बुधबार राति ७.३ म्याग्नेच्युडको भूकम्प गएको छ। जापानी प्रसारण संस्था एनएचकेका अनुसार उत्तरपूर्वी जापानमा केन्द्रबिन्दु बनाएर बुधबार राति गएको उक्त भूकम्पको धक्का राजधानी टोकियोसम्म महशुस गरिएको थियो। भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ। भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

Continue Reading

पल शाह शाहविरुद्ध १४ वर्षसम्मको जेल सजायको माग गर्दै नवलपुर अदालतमा मुद्दा दायर !

काठमाडौँ । अभिनेता पल शाह उर्फ पूर्णविक्रम शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बलात्कारको मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार शाहविरुद्ध मुद्दा दायर गरेको हो । किशोरीले आफूमाथि बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी गरेकी थिइन् । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय […]

Continue Reading