तीन सातामै सात हजार रूसी सैनिक मारिए !
युक्रेनमाथि आक्रमण गरेको तीन सातामै सात हजार रूसी सैनिक मारिएका छन्। अमेरिकी गुप्तचर संस्थाका रिपोर्टहरूले अहिलेसम्म सात हजार बढी रूसी सैनिक मारिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। निकै कम हताहतीको आकलन गर्दा पनि यति सैनिक मारिएको अमेरिकी गुप्तचरको रिपोर्टमा उल्लेख गरिएको छ। तुलनात्मक रूपमा कमजोर मानिएको युक्रेनी सेनाको प्रतिरोधमा यति धेरै रूसी सैनिक मारिएपछि सुरक्षा मामिला विज्ञहरू […]
Continue Reading