जापानमा ७.३ म्याग्नेच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

अन्तराष्ट्रीय मुख्य खबर

सुनामीको चेतावनी जारी

जापानमा बुधबार राति ७.३ म्याग्नेच्युडको भूकम्प गएको छ। जापानी प्रसारण संस्था एनएचकेका अनुसार उत्तरपूर्वी जापानमा केन्द्रबिन्दु बनाएर बुधबार राति गएको उक्त भूकम्पको धक्का राजधानी टोकियोसम्म महशुस गरिएको थियो।

भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ। भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *