
नेपालगन्ज : बुधबार नेपालविरुद्धको खेलको लागि पाकिस्तानको शक्तिशाली प्लेईङ-११ को घोषणा भएको छ ।
पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा नेपाल र घरेलु टोलीको खेलसँगै एसिया कपको सुरुआत हुदैछ ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ ।
केहिदिन अगाडि घोषणा भयको आइसिसी ओडिआइ बिस्वमा १ नम्बरको टिम हो पाकिस्तान ।
बाबर अजामको कप्तानीमा प्लेईङ-११ को घोषणा भएको हो ।
पाकिस्तानको प्लेईङ-११
बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह
