अध्यक्ष तुफानको जनयुद्ध दिवसको शुभकामना सन्देश
खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानले ३० औँ जनयुद्ध दिवसका अवसरमा सबैलाई शुभकामना दिनुभएको छ ।बिहीबार समाजिक संजाल फेसबुकमा पाेष्ट गर्दै जारी गर्दै जनयुद्ध दिवसका अवसरमा सबैलाई शुभकामना दिएका हुन् ।निरंकुश राजतन्त्रका विरुद्ध जनताको महान जनयुद्धको थालनी गरिएको ऎतिहासिक दिन हो , जस्ले निकै ठुलो त्याग तपस्या र बलिदानको कृतिमा कायम गर्दै संघिय लोकतान्त्रिक […]
Continue Reading