नेपालगन्जमा नेकपाको शक्ति प्रदर्शन : हजारौँको उपस्थितिमा बृहत् र्‍याली

नेपालगन्ज ,बाँके क्षेत्र नं. २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कम्युनिस्ट पार्टीले बृहत् र्‍याली सम्पन्न गरेको छ। पार्टी कार्यालय बसपार्कबाट सुरु भएको र्‍याली बाइपास रोड, कारकादो, पुष्पलाल चोक, धम्बोझी, बीपी चोक, गणेशमान चोक, चारबाहिनी, अस्पताल रोड, त्रिभुवन चोक, सदरलाइन रोड, न्युरोड, सेतुविक चोक हुँदै बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो। शहरका प्रमुख चोक–चौराहा परिक्रमा गरेको […]

Continue Reading

नेपालगन्जमा नेकपाको शक्ति प्रदर्शन : हजारौँको उपस्थितिमा बृहत् र्‍याली

नेपालगन्ज फाल्गुन १२ , बाँके क्षेत्र नं. २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कम्युनिस्ट पार्टीले बृहत् र्‍याली सम्पन्न गरेको छ। पार्टी कार्यालय बसपार्कबाट सुरु भएको र्‍याली बाइपास रोड, कारकादो, पुष्पलाल चोक, धम्बोझी, बीपी चोक, गणेशमान चोक, चारबाहिनी, अस्पताल रोड, त्रिभुवन चोक, सदरलाइन रोड, न्युरोड, सेतुविक चोक हुँदै बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो। शहरका प्रमुख […]

Continue Reading

पार्टीको नाममा गद्दार गर्नेहरुले विकास गर्दैनन् : कमरुद्दिन राई

बाँके फागुन १२ ,जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले बाँके निर्वाचन क्षेत्र नं. २ अन्तर्गत डुडुवाको कम्दीमा चुनावी सभा आयोजना गरेको छ।आफ्ना उम्मेदवार कमरुद्दिन राईको पक्षमा माहोल बनाउन आज चुनावी सभा गरेको हो । चुनावी सभालाई सम्वोधन गर्दै बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा उम्मेदवार राईले सबै उम्मेदवारलाई अहिले कमरुद्दिनबाट त्रासमा रहेको बताए । आफुले […]

Continue Reading

विषम परिस्थितिमा निर्वाचन, विवेकपूर्ण मतदान गर्न उपेन्द्र यादवको आग्रहउपेन्द्र यादवले तीनसय बढीलाई जसपामा भित्र्याए

बाँके फगुन १२ ,जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विषम परिस्थितिमा निर्वाचन हुन लागेको बताएका छन् । जसपाले आज बाँकेको कम्दीस्थित मिलन चोकमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै उनले यो कुनै सहज अवस्थामा चुनाव हुन नलागेको भन्दै विषम परिस्थितिमा हुन लागेको बताए । पाँच वर्षको समयावधि पाएको संसद ३ वर्षमै भंग भएर फेरि चुनाव हुन […]

Continue Reading

बाँकेमा प्रलोपा र जसपाबीच सहमति, क्षेत्र नं.१ मा कृष्णालाई जसपाको साथ, २ मा कमरुद्दिनलाई प्रलोपाले सघाउने

बाँके फागुन १० गते प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बीच रणनीतिक चुनावी तालमेल तथा कार्यगत एकता गर्ने औपचारिक सहमति भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं. १ र २ मा प्रलोपा र जसपाबीच एकताको औपचारिक सहमति भएको हो । आइतबार सम्पन्न संयुक्त बैठकपछि दुवै […]

Continue Reading

१०३ वर्षीया मायाँ कुर्मीको आशिर्वादले कमरुद्दिनको चुनावी घरदैलो थप उत्साहित

फाल्गुन १० गते आगामी निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)का तर्फबाट उम्मेदवार कमरुद्दिन राई यतिबेला घरदैलो अभियानमा व्यस्त छन्। शुक्रबार उनले नेपालगन्ज उपमहानगरपालिका–१८ कारकादौं क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्। घरदैलो कार्यक्रमका क्रममा सरल र मिलनसार स्वभावका राईले स्थानीय बासिन्दासँग हातेमालो गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव ध्यानपूर्वक सुने। उनले शिक्षा, […]

Continue Reading

कमरद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्”

नेपालगन्ज फागुन ६ गते जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार कमरुद्दिन राईको पक्षमा नेपालगन्जमा बृहत् ¥याली तथा कोणसभा सम्पन्न भएको छ । रामलिला मैदानबाट सुरु भएको उक्त ¥याली नगरका विभिन्न भागको परिक्रमा गर्दै एमपी स्कुल नजिकै पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागी समर्थकहरुको उत्साह, झण्डा र नाराले […]

Continue Reading

कमरुद्दिन राईप्रति जनलहर दिनदिनै बढ्दै

बाँके फागुन ५ गते।फागुन २१ गते नजिकिँदै जाँदा बाँके क्षेत्र नं. २ को चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारमध्ये उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) का कमरुद्दिन राईप्रति जनलहर दिनदिनै बढ्दै गएको देखिन्छ । गाउँ–टोल, चोक–गल्ली र बजारका चिया पसलदेखि किसानका बारीसम्म कमरुद्दिन राईको चर्चा हुने गरेको […]

Continue Reading

प्रचार–प्रसारको समय सुरु भएसँगै कमरुद्दिन राईको घरदैलो झन बन्यो ब्यापक

बाँके फागुन ४ गते ।बाँके क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवार कमरुद्दिन राई अहिले घरदैलो अभियानमा व्यस्त छन्। निर्वाचन आयोगले औपचारिक रूपमा प्रचार–प्रसारको समय आजदेखि खुला गरेसँगै राईले आफ्नो अभियानलाई थप तीव्र बनाएका हुन्। बिहानैदेखि साँझसम्म उनी मतदाताका घरआँगन पुग्दै आफ्ना एजेन्डा राखिरहेका छन्, स्थानीयका गुनासा सुन्दैछन् […]

Continue Reading

दिपेन्द्र बिष्टको उत्साहजनक माहोल देखेर मिडियालाई प्रयोग ,नेपालगन्ज–१ मा दिपेन्द्र बिष्टलाई भव्य स्वागत

फाल्गुन ४, बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट को चुनावी माहोल पछिल्लो समय तीव्र उकालो लाग्दै गएको देखिन्छ। यही उकालो लोकप्रियतासँगै सामाजिक सञ्जाल, अनलाइन पोर्टल र विभिन्न मिडिया माध्यममार्फत उनको गतिविधि र समर्थनलाई लिएर चर्चा बढिरहेको छ। विश्लेषकहरूका अनुसार, बढ्दो जनसमर्थनले चुनावी प्रतिस्पर्धालाई नयाँ मोडतर्फ धकेलेको छ। यसैक्रममा सोमबार […]

Continue Reading