आज अदालतले पल शाहसँग बयान लियो

काठमाडौं, १८ फागुन । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका ‘पल’ भनिने पूर्णविक्रम शाहको बयान सुरु भएको छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनी तनहुँ प्रहरीको हिरासतमा छन् । प्रहरीले अदालतबाट यसअघि नै ७ दिनको म्याद थपेको छ । आज भने अदालतले उनीसँग बयान लिएको छ । आज पललाई भेट्न नायिका पूजा शर्मा तनहुँ […]

Continue Reading

रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगे

लन्डन : रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै  जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए। समितिका अनुसार मंगलबारसम्म […]

Continue Reading

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता श्रेष्ठबीच मनमुटाव बढेसँगै विप्लव श्रेष्ठलाई भेट्न उनकै निवास हात्तिवन पुगेका हुन् । उहाँहरुबीच बुधबार बिहान छलफल भएको स्रोतले जनाएको छ । एमसीसी पास भएसँगै माओवादी केन्द्रमा अन्तरसंघर्ष चर्किरहेको छ […]

Continue Reading

पशुपतिनाथमा करिब १० लाखले गरे दर्शन

काठमाडौँ । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ । महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका […]

Continue Reading

किएभमा टेलिभिजन टावरमाथि हमला, रसिया, युक्रेन द्वन्द्व कम्तिमा पाँचजनाको मृत्यु

किएभ : रुसी सेनाले किएभ टेलिभिजन टावरमाथि हमला गर्दा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। रुसले युक्रेनमा अब लक्षित हमलागर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि प्रहार गर्दा पाँचजना मारिएको युक्रेनको आपत्‌कालीन सेवासम्बन्धी निकायले जनाएको हो।  हमलापछि सामाजिक सञ्जाल ट्विटरमार्फत्‌ प्रतिक्रिया जनाउँदै युक्रेनी विदेश मन्त्रालयले रुसी अपराधीहरू आफ्नो बर्बरता देखाउन कतै पनि नरोकिने गरेको जनाएको […]

Continue Reading

वालेश्वर गुफाबाट मृग मारेको आरोपमा एक जना पक्राउ

संखुवासभा, १७ फागुन   संखुवासभाको चैनपुर नगरपालिका-७ वालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन् । सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर-७ फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठ पक्राउ परेकाे इलाका प्रहरी कार्यालय चैनपुरका  प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए ।   श्रेष्ठलाई चैनपुर-७ वालेश्वर गुफाबाट नजिकैबाट पक्राउ गरिएको हो । अस्थायी प्रहरी चौकी […]

Continue Reading

 वीरेन्द्रनगर सुर्खेतमा अनिश्चितकालीन निषेधाज्ञा

१७ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्फ्यू हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो । मंगलबार बेलुकी ७ बजेपछि भने अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी […]

Continue Reading

बलत्कारको आरोपमा एमाले सांसद बानियाँ नेपालगञ्ज विमानस्थलबाट पक्राउ

सांसद मोहन बानियाँ पक्राउ परेका छन् । जबर्जस्ती करणीको आरोप लागेका एमाले सांसद बानियाँ नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका हुन् । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं ३७२ मा दर्ता भएको छ । महिलाले बानियाँले ऋण फिर्ता गर्छु भनेर नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर […]

Continue Reading

एक लाखभन्दा बढी संख्यामा म्यादी प्रहरी भर्ना गर्ने तयारी, कति पाउँछन् पैसा ?

स्थानीय चुनावको सुरक्षाका लागि म्यादी प्रहरी पनि राखिने भएको छ। देशैभर एकैपटक हुने चुनावमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले मात्रै अपुग हुने भएपछि म्यादी प्रहरी पनि राख्ने तयारी गरिएको छ। एक लाखभन्दा बढी संख्यामा म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ। प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसँग समन्वय गर्दै म्यादी प्रहरी भर्ना लिने तयारी गरेको छ। […]

Continue Reading

बाँकेमा बजार बन्द गराउँदै हिडेका पाँच जना पक्राउ

बाँके फागुन १६ गते ।संसदबाट एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज बन्द आह्वान गरेका छन् । यसको आशिंक प्रभाव नेपालगन्जमा पनि परेको छ । आज बिहान हिजोअस्तिको तुलनामा गाडी कम चलेका छन् । विद्यालय बन्द छन् । जिल्लाबाट छुट्ने लामोदुरीका गाडी चलेका छैनन् भने बजारमा पनि अन्य दिनको […]

Continue Reading