

काठमाडौं, १८ फागुन । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका ‘पल’ भनिने पूर्णविक्रम शाहको बयान सुरु भएको छ ।

एक नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनी तनहुँ प्रहरीको हिरासतमा छन् ।


प्रहरीले अदालतबाट यसअघि नै ७ दिनको म्याद थपेको छ ।


आज भने अदालतले उनीसँग बयान लिएको छ ।
आज पललाई भेट्न नायिका पूजा शर्मा तनहुँ पुगेकी थिईन् ।
हिजोमात्रै निर्देशक सुदर्शन थापा र उनकी पत्नी सुप्रिया कटुवालले पललाई भेटेका थिए ।
