युक्रेनको इनरहोडार सहरमा भएको युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी
एजेन्सी । युक्रेनको इनरहोडार सहरमा भएको युरोपनको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी भएको छ । बीबीसीको अनुसार रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लान्टको भवन र युनिटमा आगलागी भएको अनुमान गरिएको छ । इनरहोडारमा मेयर दिमित्रा ओर्लोभले यसअघि सहरको बाहिर रुसी र युक्रेनी सेनाबीच ठूलो लडाइँ भएको जानकारी दिएका थिए । रुसी सेनाले ट्याङ्क र बख्तरबन्दसहित सहरमा […]
Continue Reading