कल्पना दाहाल र कार्साङ तामाङको “जिन्दगानी बगेको खोली हो” सार्बजनिकको तयारि
कुमार लामिछाने काठमाडौँ १५ माघ २०७८ नेपाली लोकदोहोरीको क्षेत्रमा आफ्नो सुरिलो आवाज र गहकिलो टुक्का जोड्ने कला मार्फत सबैको मन जित्न सफल गायिका कल्पना दाहाल र गायक तथा सर्जक कार्साङ तामाङले रमाईलो तथा मौलिक सिर्जना दोहोरी एल्बम “जिन्दगानी बगेको खोली हो” बजारमा ल्याउने अन्तिम तयारि गरेका छन्। कार्साङ तामाङको लय शब्द सृजनामा तयार भएको यस […]
Continue Reading