नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : साइबर सुरक्षा नीति अध्ययन गर्न कार्यदल गठन
सरकारले ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न मन्त्रालका सचिव हरिप्रसाद बस्यालको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेको छ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले आज पदभार ग्रहण गर्दै सो निर्णय गरेकी हुन् । मन्त्री थापाले सञ्चार र सूचना प्रविधिको विकासबिना अन्य क्षेत्रको विकास गर्न समस्या हुने भएकाले यस क्षेत्रलाई गम्भीरतापूर्वक लिएर काम गर्न कर्मचारीलाई निर्देशन […]
Continue Reading