प्रतितोला १२ सय रुपैयाँ बढ्यो एकैदिनमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँ बढेको हो। बुधबार सुन तोलामा दुई सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन […]

Continue Reading

कोरोना संक्रमित देशभर ३८ जना थपिए !

काठमाडौं, असोज १२ पछिल्लो २४ घन्टामा देशभर ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३८ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ८१८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार २८४ जनाको पिसिआर र एक हजार ५३४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ११२२ […]

Continue Reading

लागुऔषध सेवन गरी सवारी चलाउने एकजना चालक पक्राउ !

विराटनगर : लागुऔषध सेवन गरी  सार्वजनिक सवारीसाधन चलाउने एकजना चालक विराटनगरबाट पक्राउ परेका छन् ।  को १ ज १४८१ नम्बरको म्याजिक भ्यानमा यात्रु लिएर विराटनगरबाट सुनसरीको इनरुवातिर जाने तयारी गर्दैगर्दा इटहरी उपमहानगरपालिका–१३ घर भएका ३८ वर्षीय प्रदीप श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले श्रेष्ठलाई विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट बुधबार […]

Continue Reading

कांग्रेसले भन्यो : पर्सामा जसपालाई तीन सिट दिन सकिन्न

१२ असोज, वीरगञ्ज । नेपाली कांग्रेसको पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट गर्दा पर्साका प्रतिनिधिसभाका ३ क्षेत्र जनता समाजवादी पार्टीलाई दिन नसकिने बताएका छन् । सिट बाँडफाटका क्रममा पर्साका ३ सिट जसपाले पाउने समाचारहरु बाहिरिएपछि कांग्रेसको जिल्ला समितिले असन्तुष्टि जनाएको हो । जिल्लाको सबै सिट कांग्रेसले पाउनुपर्ने दावी गर्दै आएको जिल्ला […]

Continue Reading

रोल्पाबाट बागलुङ बजार चौध दिन हिँडेर भेडा बेच्न !

ढोरपाटन । अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए । उनीहरू थिए रोल्पाको सुनछहारी गाउँपालिका–३ का नन्दबहादुर बुढामगर र तीर्थबहादुर बुढामगर । दुवै जना काका भजित हुन् । चौध दिन अगाडि तिलाचन क्षेत्रबाट चार सय भेडा लिएर आएका उनीहरू […]

Continue Reading

नेपाली किशोरीको लोभलाग्दो प्रस्तुति देखेर, द भ्वाइस’को अमेरिकी संस्करणमा जजले भने : मास्टरफूल !

काठमाडौं । १७ वर्षिया नेपाली किशोरी परिजिता बाँस्तोलाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा लोभलाग्दो प्रस्तुति दिएकी छन् । नेपाली समयानुसार आज बिहान भएको शोमा उनले पहिलो गायकी प्रस्तुति गर्दै नेपाली राष्ट्रियता, संस्कृति र संगीतलाई विश्व मञ्चमा पुर्‍याउने जमर्को गरिन् । तिमोथी लि म्याकेन्जीको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाउँदै उनले चारैजना जजलाई मन्त्रमुग्ध मात्र […]

Continue Reading

पोखरा रंगशालामा हुने, नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिबाट गरिने !

काठमाडौँ — पोखरा रंगशालामा असोज २८ मा हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने भएको छ । त्यसका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार राष्ट्रपति भण्डारीलाई उद्घाटनका लागि निमन्त्रणापत्र प्रदान गरेको छ । परिषद्का अध्यक्ष युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा रहेको टोलीले शीतल निवासमा पुगेर निमन्त्रणापत्र प्रदान गरेको थियो । त्यस अवसरमा राष्ट्रपति भण्डारीलाई राष्ट्रिय […]

Continue Reading

क्यान्सर अस्पतालमा बालिकाले गरिन् आत्महत्या !

नेपालगन्ज : बाँकेको खजुरामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी एक बालिकाले आत्महत्या गरेकी छन । सल्यान कालिमाटि गाउँपालिका वडा नम्बर १ धोरनेरी बस्ने १५ वर्षिय संगिता बुढाथोकीले दिउसो १२ ः ४५ बजेको समयमा अस्पतालको छतमा गई ढोकाको हेन्डिलमा पासो लगाइ आत्महप्ता गरेकी हुन । असोज ६ गते मात्र मृतक बुढाथोकी क्यान्सर अस्पतालमा भर्ना […]

Continue Reading

स्थानीय तहलाई डिजिटल बनाउदैछ निन्जा इन्फोसिस, ई-पालिकाको पहिलो भर्जन सार्वजनिक !

नेपालगन्ज : स्थानीय तहलाई डिजिटल बनाउनु पर्छ भन्ने अभियानमा लागेको निन्जा इन्फोसिस प्रालीले ई-पालिकाको पहिलो भर्जन लन्च गरेको छ । निन्जा इन्फोसिस प्रालीले लामोसमयसम्म अध्यन र अनुसन्धान गरि ई-पालिकाको पहिलो भर्जन आइतबार लन्च गरेको हो । ई-पालिकाको पहिलो भर्जन लन्च गर्दै कम्पनीका अध्यक्ष रमेश क्षेत्रीले कम्पनीले ४ वर्षको अनुसन्धान पछी ई-पालिकाको पहिलो भर्जन लन्च गरेको […]

Continue Reading

सिरहा प्रहरी लागूऔषधको सञ्जाल भत्काउँदै !

सिरहा : ठूलो परिमाणमा लागूऔषध गाँजा भारत तस्करी भइरहेको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय लहानका डीएसपी कुमारप्रसाद मैनालीको कमान्डमा चेकजाँच टोली लहान नगरपालिका–१ स्थित ट्राफिक प्रहरी कार्यालय अगाडि कुरेर बस्यो। साउन ३० गते राति पौने ९ बजे को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई चेकजाँच भयो। त्यसमा ९० किलो लागूऔषध गाँजा र १ किलो १२० ग्राम […]

Continue Reading