नेपालगंजमा उज्यालो सिंगीङ्ग आइडल हुँदै !
नेपालगन्ज : उज्यालो मिशन मिडिया प्रा.ली नेपालगन्जले दशै तिहारको अवसरमा नेपालगंजमा डिजिटल सिंगीङ्ग आइडल संचालन गर्ने भएको छ । उज्यालो मिशन मिडिया प्रा.ली. नेपालगंजको आयेजनमा डिजिटल सिंगीङ्ग आइडल संचालन हुन लागेको हो । पश्चिम नेपालका नयाँ प्रतिभाहरुलाई बिश्वभर सुनाउन, अनि पश्चिम नेपाललाई संगीतमय बनाउन र क्षमतावान प्रतिभाहरुलाई अवसर दिन कार्यक्रमको आयोजना गर्न लागको उज्यालो मिशन […]
Continue Reading