नेपाली सेनाले २० वर्ष पुराना गाडीलाई कसरी गर्छ विद्युतीयमा परिणत ?
नेपाली सेनाले बीस वर्षभन्दा पुराना सवारी साधनलाई विद्युतीय सवारीमा परिणत गर्न थालेको छ। सेनाले प्रयोग गरिरहेका र च्यासिसका साथै अन्य पाटपुर्जा राम्रै अवस्थामा भएका २० वर्ष पुराना पेट्रोल/डिजेल गाडीहरू विद्युतीय बनाएको हो। हालसम्म तीनवटा जीप र एउटा बस गरेर चारवटा सवारी विद्युतीय बनाइसकेको नेपाली सेनाका इलेक्ट्रोनिक एन्ड मेकानिकल इञ्जिनियर (इएमई) शाखा, भद्रकालीका प्राविधिक सहायक रथी गजेन्द्रनाथ कर्माचार्यले जानकारी दिए। उनका अनुसार […]
Continue Reading