कुमार सानु पुन मगरको लोक पप ´नीर माय रिमै` बजारमा ?

कुमार सानु पुन मगरको लोक पप गित नीर माया रिमै को भिडियो बजारमा आएकोछ । मायालु जोडीको कथा बस्तुमा निर्माण भएको भिडियो राजकुमार मगर नामक युटुब च्यानल  बाट सार्बजनिक गरिएको  छ  । नीर माया रिमै गितको शब्द/ संगीत र स्वर कुमार सानु पुन मगरको रहेको छ । यस्तै यो गीतको म्युजिक भिडियोमा एक अर्कालाई माया […]

Continue Reading

९ रनले यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा !

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालसँग संयुक्त अरब इमिरेट्स (यूएई) पराजित भएको छ । ३११ रनको विशाल लक्ष्य पाएको नेपालले यूएईलाई ९ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको […]

Continue Reading

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य !

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य ८६ पैसा र डिजेलको मूल्य १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको हो। हाल बजारमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य […]

Continue Reading

कृषकलाई अनुदानमा हाते ट्र्याक्टर !

गोरखा । गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउँदै लैजाने उद्देश्यका साथ कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्रका ६९ कृषक छनोट गरेर ७० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिए। कृषि पेसामा नै आत्मानिर्भर बन्दै आएका कृषक छनोट गरेर गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको उनले बताए […]

Continue Reading

बचतकर्ताको १२ करोड ठगी गर्ने सहकारीका तीन सञ्चालक पक्राउ !

मोरङ । बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड बिराटनगरका तीन जना सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई बचतकर्ताको रू १२ करोड नौ लाख ठगीको आरोप लागेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी पक्राउ परेका सहकारीका उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका–६ का अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका–१४ […]

Continue Reading

युएईलाई हराउँदै नेपालले जित्यो शृङ्खला !

२८ फागुन, काठमाडौं । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग […]

Continue Reading

प्रदेशको नाम कोशी खारेज गरेर किराँत राख्न माग गर्दै प्रदर्शन भएको छ।

‘कोशी’ प्रदेश नामाकरण खारेजीको मागसहित विभिन्न राजनीतिक दल र जातीय सङ्गठनहरूले आज झापासहित पूर्वका १४ जिल्लामा बन्द आह्वान गरेका छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसँगै त्यसको विरोधमा उत्रिँदै राजनीतिक दल र जातीय सङ्गठनहरूले आज कोशी प्रदेश बन्दको आह्वान गरेका हुन् । आन्दोलनमा ६ वटा राजनीतिक दल र ३४ […]

Continue Reading

बन्दको प्रभाव २३ जना बन्दकर्ता पक्राउ

झापा । ‘कोशी’ प्रदेश नामाकरण खारेजीको मागसहित विभिन्न राजनीतिक दल र जातीय सङ्गठनहरूले आज झापासहित पूर्वका १४ जिल्लामा बन्द आह्वान गरेका छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसँगै त्यसको विरोधमा उत्रिँदै राजनीतिक दल र जातीय सङ्गठनहरूले आज कोशी प्रदेश बन्दको आह्वान गरेका हुन् । आन्दोलनमा ६ वटा राजनीतिक दल र […]

Continue Reading

सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु !

२८ फागुन, काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको भनेर प्रहरीले आफूलाई रिपोर्टिङ गरेको सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी […]

Continue Reading

खोलामा अवैध उत्खनन हुँदा किसान चिन्तित

तुलसीपुर । खोलामा अवैध उत्खनन हुँदा दाङको शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका छन् । स्थानीय बहुला खोलामा अवैध उत्खनन गरी गहिरा खाडल पारिएको छ । यसले गर्दा कुलोमा पानी जाने अवस्था नरहेको किसान दलबहादुर विष्टले गुनासो गरे । ‘खोलाको दुईपट्टि खेत छ, ठुला–ठुला खाडल पारिएको छ’, उनले भने, ‘तर यो विषयमा खेतालालाई […]

Continue Reading