बिरामी खोज्दै घर–घर डाक्टर

सुनसरी । इनरुवाको हकमामा जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रुपमा अघि बढाएको छ ।गाउँघरमै पुगेर डाक्टरको टोलीले बिरामीको पहिचान गरी उपचार तथा परामर्श सेवा उपलब्ध गराउने अभियान शुरु गरेको हो । मेसु डाक्टर देवराज घिमिरेले थालेको गाउँघरमा डाक्टर अभियानलाई अस्पतालका अन्य डाक्टरले समेत साथ दिएका छन् । जसले जिल्लाका विकट र दूरदराजका टोल […]

Continue Reading

आरआर क्याम्पसमा विद्यार्थीमाथि खुकुरी प्रहार !

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा खुकुरी प्रहार भएको छ । रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा उम्मेदवारी दर्ता गर्ने क्रममा विद्यार्थी समूहबीच विवाद बढेपछि शनिबार खुकुरी हानाहान भएको हो । विवाद बढेपछि नेकपा एकीकृत समाजवादी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको आरोप छ । खुकुरी प्रहारबाट तीन […]

Continue Reading

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

 सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख एक हजारमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख एक हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख […]

Continue Reading

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सका जहाजको उडान !

 नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो । प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले विगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा […]

Continue Reading

बिरामीको पेटभित्र भेटियो रक्सीको सिंगै बोतल !

भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालको आकस्मिक कक्षमा केही व्यक्तिले एक गम्भीर अवस्थाका बिरामी ल्याइपुर्‍याए। रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएका बिरामीको नाडीको चाल १२० भन्दा माथि पुगेको थियो। पेट फुलेर ठूलो भएको थियो। बिरामीसँग आएका व्यक्तिको साथमा रहेको एक्सरे रिपोर्ट डाक्टरलाई नै तर्साउने खालको थियो। एक्सरेमा उनको पेटमा एउटा सिंगो बोतल देखिन्थ्यो। ‘पेटमा बोतल छ भन्ने उताको एक्सरेबाट […]

Continue Reading

एकै समयमा एउटै कोठामा दुई शिक्षिकाले पढाउँदै

गुल्मी । यहाँको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ । एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ । नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गर्नुभएकी […]

Continue Reading

बर्डफ्लुको उच्च जोखिममा झापा, भारतबाट खुलेआम ल्याइन्छ कुखुरा र मासु

भारतबाट अवैध रूपमा कुखुराजन्य बस्तुको आयात हुँदा झापा बर्डफ्लु उच्च जोखिममा परेको छ।  खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय व्यवसायीले निर्वाध कुखुरा, अन्डा, मासु नेपाल भित्र्याउँदा जोखिम बढेको झापाका व्यवसायी बताउँछन्।  कुखुराजन्य बस्तु जुनसुकै मुलुकबाट पनि नेपाल भित्र्याउन पाईँदैन। झापामा बर्डफ्लु संक्रमण देखा पर्‍यो भने सयौँ किसानको लाखौं लगानी डुब्ने उनीहरुले दुखेसो पोखे। झापामा फस्टाउँदो कुखुरा […]

Continue Reading

आज फागु पूर्णिमा अर्थात पहाडी जिल्ला होली !

काठमाडौं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै […]

Continue Reading

अस्पतालको भवन गुणस्तरहीन पाइएपछि भत्काएर बनाउन निर्देशन !

खोटाङको साकेला गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको संरचना गुणस्तरहीन पाइएपछि भत्काएर पुनः निर्माण गर्न लगाइएको छ। दुई न‌‌‌‌‌‌म्बर वडाको रतन्छामा निर्माणाधीन ५ शैय्याको ‘आधारभूत गाउँ अस्पताल’ को भवनको संरचना अनुगमन गर्दा गुणस्तरहीन पाइएपछि पुनः निर्माण गर्न लगाइएको हो। निर्माणाधीन भवनको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईसहितको टोलीले बिहीबार अनुगमन गरेको थियो। अनुगमनको क्रममा भवनको बिम ढलान गर्दा […]

Continue Reading

दैनिक ४ घण्टाकाे बन्द नारायणगढ–मुग्लिन सडक आजदेखि खुल्दै !

चितवन । दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो । भित्तो काट्न कठिन भएपछि गत पुष ५ गतेबाट दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ […]

Continue Reading