देशभर मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना !

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]

Continue Reading

देशभर मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना !

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]

Continue Reading

स्थानीय बासिन्दाको सहयोगमा गाँजा फडानी गर्दै बाँके प्रहरी !

नेपालगञ्ज : बाँके र बर्दियाको सीमास्थित मानखोला नजिकै बढी परिमाणमा गाँजा उम्रिएपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले फडानी गरेको छ । ईलाका प्रहरी कार्यालय धनौलीमातहतको रनियापुर प्रहरी चौकीका सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दासहितको सहभागितामा गाँजा फडानी गरेको छ । बैजनाथ गाउँपालिका ८ टिटिहिरियाको गुरुदयालपुर र आसपासको क्षेत्रमा जमिनमा ठूलो परिमाणमा गाँजा उम्रिएपछि […]

Continue Reading

कक्षा एक र चारमा पढ्ने छात्रामाथि स्कुलकी लेखापालको चरम यातना !

काठमाडौं । निजी स्कुलमा बालबालिका पढाउन सजिलो छैन, पहिलो त चर्को शुल्क । त्यसमाथि पोशाक–कापी कलम–पुस्तक, अतिरिक्त क्रियाकलाप आदि विभिन्न नाममा बुझाउनु पर्ने रकमले अभिभावकको ढाड सेक्छ । यति गर्दा पनि आफ्ना बालबालिकाको भौतिक सुरक्षाको ग्यारेन्टी चाहिँ नहुँदो रहेछ । सिन्धुलीको लिटिल फ्लावर र दमकको अक्सफोर्ड नाम गरेका दुई निजी स्कुलले चार र एक कक्षामा पढ्ने […]

Continue Reading

कामको खोजीमा एक महिनामा ६१ हजार युवा विदेशिए !

फागुन महिनामा वैदेशिक रोजगारका लागि ६१ हजार आठ सय ४५ जनाले श्रम स्वीकृति लिएका छन्।  वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो।  नयाँ श्रम स्वीकृति लिएर मात्रै यो महिना ३६ हजार नौ सय ९४ जना विदेशिएका छन्। नयाँ तथा पुनः श्रम स्वीकृति सबैभन्दा धेरै १९ हजार आठ सय २४ जनाले […]

Continue Reading

विद्यालयमा छात्रामाथि निर्घात कुटपिट !

शिक्षाको मन्दिर विद्यालयलाई लिईन्छ, विद्यालयमा बालवालिका केही सिक्नका लागि जान्छन् । तर, सिन्धुलीको एक निजी विद्यालयमा भने विद्यालयका कर्मचारीले विद्यार्थीलाई निर्घात कुटपिट गरी अस्पताल नै भर्ना हुनु परेको छ । बिद्यालय शान्त र भए रहित वातावरणको हुनुपर्छ, तर सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ९ मा रहेको लिटिल फ्लावर इङ्गिलिस बोर्डिङ स्कुलका लोखापाल परि कार्कीले कक्षा […]

Continue Reading

भान्सा कोठामै एकैसाथ दुई कक्षा पठनपाठन !

रौतहट । विद्यालयको एउटा कोठालाई प्लाइउडको सहायताले २ भागमा विभाजन गरिएको छ । जसको पहिलो भागमा कक्षा ४ विद्यार्थी पढ्छन् भने दोस्रो भागमा कक्षा ५ का विद्यार्थी पढिरहेका छन् । कक्षा ५ का विद्यार्थीहरु अध्ययन गरिरहेको कोठामा काठको खाटमा चिउरा , भुजा, आलु, चना लगायतका सामाग्रीहरु थुपारिएका छन् । कक्षाको दाया भागमा एउटा बेञ्चमा ग्यास चुल्हो […]

Continue Reading

६ वर्ष विदेशमा ठक्कर खाएका यी युवाले स्वदेशमै देखे अवसर !

ढोरपाटन । कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी खेती यहाँका युवाले भने गरेका होइनन् । चार वर्ष अगाडि पर्वत महाशिला गाउँपालिका–४ का प्रकाश पौडेल र जैमिनीका गोविन्दप्रसाद सुवेदीले सुरु गरेको तरकारी खेती हो । […]

Continue Reading

पदलै काठमाडाैँ पुगेर मधेशका मिटरब्याज पीडितहरूले आन्दोलन गर्ने !

सर्लाही । मधेश प्रदेशका मिटरव्याज पीडितहरुले काठमाडाैँसम्म पैदल यात्रापछि आन्दोलन गर्ने भएका छन् । आन्दोलन गर्न काठमाडाैँ हिँडेका मिटरब्याज पीडितहरुले शुक्रबार साँझ सर्लाहीको लालबन्दीमा प्रदर्शन समेत गरेका छन् । मधेश प्रदेशको सप्तरीबाट सुरु भएको पैदल यात्रा शुक्रबार साँझ सर्लाहीको लालबन्दी आईपुगेको हो । लालबन्दी आइपुगेका मिटरब्याज पीडितहरुको मार्च अभियान लालबन्दीबाट शनिबार रौतहट तर्फ लाग्ने अभियानमा हिँडेकाे […]

Continue Reading

बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्काइयो !

काठमाडौं । काठमाडौंदेखि सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्काइएको छ । बुद्ध एयरका अनुसार एन एएमडी नामक ७२ सिट क्षमताको एटीआर जहाजमा उड्दा उड्दै इन्डिकेटरमा समस्या देखाएको हो । अहिले काठमाडौंमै अवतरण गरेर जहाजको चेक जाँच भइरहेको बताइएको छ । उक्त जहाज सिमराको आकाशबाट फर्किएको हो ।

Continue Reading