जनताको मुद्दा बोकेर संघीय संसदतर्फ कमरुद्दिन राईको यात्रा
बाँके माघ २५मधेश आन्दोलनले स्थापित गरेका अधिकार र उपलब्धिहरूलाई संस्थागत गर्दै जनताको आवाज संसदसम्म पु¥याउने लक्ष्यका साथ बाँके निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राई चुनावी मैदानमा सक्रिय देखिएका छन्। जनमुखी मुद्दालाई केन्द्रमा राखेर अघि बढिरहेका राईप्रति मतदाताको भरोसा दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुखको जिम्मेवारीमा रहँदा जनसेवा र […]
Continue Reading