कमरुद्दिन राईप्रति जनलहर दिनदिनै बढ्दै
बाँके फागुन ५ गते।फागुन २१ गते नजिकिँदै जाँदा बाँके क्षेत्र नं. २ को चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारमध्ये उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) का कमरुद्दिन राईप्रति जनलहर दिनदिनै बढ्दै गएको देखिन्छ । गाउँ–टोल, चोक–गल्ली र बजारका चिया पसलदेखि किसानका बारीसम्म कमरुद्दिन राईको चर्चा हुने गरेको […]
Continue Reading