नेपालगन्जमा नेकपाको शक्ति प्रदर्शन : हजारौँको उपस्थितिमा बृहत् र्याली
नेपालगन्ज ,बाँके क्षेत्र नं. २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कम्युनिस्ट पार्टीले बृहत् र्याली सम्पन्न गरेको छ। पार्टी कार्यालय बसपार्कबाट सुरु भएको र्याली बाइपास रोड, कारकादो, पुष्पलाल चोक, धम्बोझी, बीपी चोक, गणेशमान चोक, चारबाहिनी, अस्पताल रोड, त्रिभुवन चोक, सदरलाइन रोड, न्युरोड, सेतुविक चोक हुँदै बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो। शहरका प्रमुख चोक–चौराहा परिक्रमा गरेको […]
Continue Reading