बसको ठक्करबाट स्कुटीचालकको मृत्यु भएपछि बसमा आगजनी !
मोरङमा बसले ठक्कर दिएर स्कुटीचालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्। उर्लाबारी नगरपालिका– ३ नयाँ मंगलबारेस्थित पूर्व–पश्चिम राजमार्गमा बसले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका हुन्। मोरङ प्रहरीका अनुसार पूर्वी नेपाल यातायतको मे १ ख ३०७३ नम्बर बसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१३ प २९० […]
Continue Reading