किसानको मल–बीउको पीडा संसदसम्म पुर्‍याउँछुु’—कमरुद्दिन राई

बाँके फागुन १६ गते ।बाँकेको राजनीतिक तापक्रम फागुन २१ नजिकिँदै जाँदा क्रमशः तात्दै गएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राई यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । जसपा बाँके क्षेत्र नं. २ बाट प्रतिस्पर्धामा रहेका राई अहिले जनताको घरघरमा पुगेर उनीहरुको दुःख, अभाव र आशा लगायतका कुराहरु सुनिरहेका छन् । नेपालगन्जका २१ वडा र […]

Continue Reading

“मत परिवर्तन नगर्नु होला, म तपाइँहरूको साथमै छु” — सोफिया टोलदेखि सुब्बाकुरुवासम्म बिष्टको भावुक अपिल, बढ्दो साथले उत्साह

“मत परिवर्तन नगर्नु होला, म तपाइँहरूको साथमै छु” — सोफिया टोलदेखि सुब्बाकुरुवासम्म बिष्टको भावुक अपिल, बढ्दो साथले उत्साह नेपालगन्ज । चुनावी माहोल उत्कर्षमा पुगेका बेला बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले भावुक अपिल गर्दै मतदातासँग विश्वास कायम राख्न आग्रह गर्नुभएको छ। “मत परिवर्तन नगर्नु होला, म तपाइँहरूको साथमै छु। […]

Continue Reading

कमरुद्दिन राईको चुनावी गर्जन–‘यो चुनाव पैसावाल र वाहुवली विरुद्धको हो’

बाँके फगुन १६ ,जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार कमरुद्दिन राईले फागुन २१ गते हुन गइरहेको चुनाव पैसावाला र वाहुवली विरुद्धको भएको बताएका छन् । बाँकेको डुडुवा गाउँपालिका–२, बेताहनी शनिबार पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै मतदातालाई स्पष्टसँग सन्देश दिँदै भने –’यो चुनाव साधारण होइन, यो चुनाव गलत […]

Continue Reading

तिलियानपुरमा बिष्टको घरदैलो : “दुख–सुखको सारथी बन्छु” भन्ने वाचासँगै जनताको साथ

नेपालगन्ज — बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट यतिबेला नेपालगन्ज–१३ र २१ तिलियानपुरमा घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहनुभएको छ। टोल–टोलमा पुगेर मतदातासँग भलाकुसारी गर्दै उहाँले स्थानीयको समस्या सुन्नुका साथै आफ्नो प्रतिबद्धता प्रस्तुत गर्नुभएको छ। घरको आँगनमै बसेर भएको संवादमा वडा बासीको हार्दिक स्वागतले बिष्ट प्रफुल्ल देखिनुहुन्थ्यो। कतै फूलमाला, कतै खादा, […]

Continue Reading

जयसपुरको समग्र विकासमा दीपक जिएम को प्रतिबद्धता 

नेपालगन्ज : नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारका दीपक जि।एम।ले नेपालगन्ज उपमहानगर पालिका वडा नं १६ र १७ को भौतिक पूर्वाधार विकासमा आफूले महत्वपूर्ण पहल कदमी लिने प्रतिबद्धता जनाएका छन ।  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत  जन भेटघाटमा पुगेका जि।एम।ले सो क्षेत्रको भौतिक पूर्वाधार […]

Continue Reading

धम्बोझिमा बिष्टको आत्मीय भेटघाट : “तारामै मतदान”को प्रतिबद्धतासँगै उत्साह

नेपालगन्ज । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट यतिबेला नेपालगन्ज–१ धमबोझीका टोल–टोलमा पुगेर मतदातासँग भेटघाटमा व्यस्त हुनुहुन्छ। घरदैलो अभियानअन्तर्गत उहाँले स्थानीय बासिन्दासँग आत्मीय संवाद गर्दै समर्थन जुटाउने प्रयास गर्नुभएको हो। धमबोझीका गल्लीहरूमा उम्मेदवार पुगेपछि वातावरण केहीबेर उत्साहपूर्ण बन्यो। वृद्धवृद्धा, महिला, युवा र व्यवसायीहरूसँग बसेर बिष्टले उनीहरूको समस्या, अपेक्षा र […]

Continue Reading

धम्बोझी–खजुरा रोडमा कमरुद्दिन राईको चुनावी घरदैलो ः मतदाताको सम्मानले उत्साहित

बाँके फागुन १४ ,जनता समाजवादी पार्टी नेपालबाट बाँके निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कमरुद्दिन राईले आज नेपालगन्ज उपमहानगरपालिकाको वडा नं.१ धम्बोझी–खजुरा रोड क्षेत्र घरदैलो गरेका छन् । राई मतदाताको घरमा पुग्दा स्थानीयबासीले उत्साहपूर्ण तरिकाले स्वागत गरे । राईले मतदाताको साथले झनै आत्मविश्वास बढेको बताउँदै भने, “मतदाताबाट पाएको यस्तो माया र सम्मानले मलाई […]

Continue Reading

नेपालगन्ज–२२ मा घरदैलोको आत्मीयता : दिपेन्द्र बिष्ट जनताको दैलोमा, विश्वासको मत माग्दै

नेपालगन्ज । बिहानको शान्त वातावरणसँगै नेपालगन्ज–२२ का गल्लीहरूमा चुनावी चहलपहल देखिन्थ्यो। बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट लुम्बिनी प्रदेश सचिवालय सदस्य डिल्ली बराल (अमिर) सहित घरदैलो अभियानमा निस्कनुभएको थियो। घर–घर पुग्दै, ढोका ढकढक्याउँदै, अभिवादन साटासाट गर्दै टोली अघि बढिरहेको थियो। कतै वृद्ध आमाले आशीर्वाद दिनुभयो, कतै युवाले हात मिलाउँदै […]

Continue Reading

जितको दौडमा बिष्ट : सात दिन बाँकी रहँदा टोल–टोलबाट निम्तो, अभियान उत्कर्षमा

‘ह्याट्रिक’को दौडमा बिष्ट : सात दिन बाँकी रहँदा टोल–टोलबाट निम्तो, अभियान उत्कर्षमा नेपालगन्ज । निर्वाचनको मिति नजिकिँदै जाँदा बाँके क्षेत्र नं. २ को चुनावी तापक्रम उल्लेखनीय रूपमा बढेको छ। अब मात्र सात दिन बाँकी रहँदा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टको चुनावी अभियान चरम गतिमा पुगेको छ। समर्थकहरू यसलाई ‘ह्याट्रिक’को ऐतिहासिक क्षणका रूपमा व्याख्या […]

Continue Reading

नेपालगन्ज–१४ मा बिष्टको घरदैलो : भ्रष्टाचार शून्य प्रतिबद्धतासहित मतदातालाई मतदान सिकाउँदै

नेपालगन्ज । बिहानको शीतल हावासँगै नेपालगन्ज–१४ का टोलहरूमा चुनावी चहलपहल बढेको देखियो। बुधबार बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट बिहानै घरदैलो अभियानमा सक्रिय रहनुभयो। घर–घरमा पुगेर उहाँले मतदातासँग आत्मीय संवाद गर्नुभयो। वृद्धवृद्धा, महिला र युवासँग बसेर स्थानीय समस्या सुन्नुका साथै मतदान कसरी गर्ने भन्ने व्यावहारिक जानकारी दिनुभयो। मतपत्रमा सही […]

Continue Reading