बाँके प्रेस सेन्टर चन्द्र बोहोराको नेतृत्वमा सर्बसहमत चयन

मुख्य खबर

नेपालगन्ज : प्रेस सेन्टर नेपाल बाँके शाखाको अध्यक्षमा चन्द्र बोहोरा सर्वसम्मत चयन भएका छन् ।

नेपालगन्जमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट चन्द्र बोहोरा सहित सबै कार्यासमिती सर्वसम्मत भएका हुन् ।

प्रेस सेन्टर नेपालको सातौं जिल्ला अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा केपी घिमिरे, उपाध्यक्ष महिलामा सिता वली, सचिवमा पुष्पराज हमाल, सहसचिवमा सन्तोष विष्ट, सहसचिवमा अनिता बिक र कोषाध्यक्षमा विवेक रेग्मी चयन भएका छन् ।

त्यस्तै सर्वसम्मत निर्वाचित सदस्यहरुमा पहल बहादुर केसी, कबिन्द्र परियार, अमरबहादुर शाही, युसुफ अन्सारी, रामगोपाल विश्वकर्मा र कल्पना शाही (प्रिया) रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *