एसिया कपको लागि पाकिस्तानी टीम घोषणा

मुख्य खबर

बाबर अजामको कप्तानीमा १८ सदस्यीय पाकिस्तानी टोलीको घोषणा भएको हो ।

नेपालसँगै एकै समूहमा रहेको पाकिस्तानले एसिया कपका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।

आयोजक पाकिस्तानले नेपालसँग खेल्दै एसिया कपको सुरुआत गर्नेछ । 

विश्व क्रिकेटका शक्तिशाली दुई राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ ।

 यस संस्करणको एसिया कप पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुदैछ 

पाकिस्तानी टोली

बाबर आजम (कप्तान), अब्दुल्लाह शफिक, फखर जमान, इमाम उल हक, सलमान अली आगा, इफ्तिखार अहमद, तैयब ताहिर, मोहम्मद रिजवान, मोहम्मद हारिस, शादाब खान (उपकप्तान), मोहम्मद नवाज, उस्मा मीर, फहीम अशरफ, हारिस राउफ, मोहम्मद वासिम जुनियर, नसीम शाह र शाहीन शाह अफ्रिदी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *