
नेपालगन्ज : ग्लोबल टी-ट्वान्टी क्यानडामा नेपालि चर्चित स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा सर्रे जगुआर्सले सानदार जित हात पारेको छ ।
सर्रेले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको प्यानथर्स १७ ओभरमा १ सय ९ रन बनाउँदा अलआउट भयको हो।

प्यानथर्सका क्यामरन डेलपोर्ट, जिम्स निसम,जसकरन सिंह सन्दिपबाट आउट भय।आफ्नो ३ ओभर बलिङ्ग गरेका सन्दिपले १८ रन दियर ३ विकेट निकालेका थिय ।
चौथो खेलमा दोस्रो जित हात पारेको जगुआर्स ५ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ ।
