महिला बिस्वकपमा आयोजकलाई पराजित गर्यो फिलिपिन्सले

मुख्य खबर

महिला विश्वकप फुटबलमा आयोजक न्युजिल्याण्ड, फिलिपिन्ससँग स्तब्ध भएको छ । मंगलबार भएको खेलमा फिलिपिन्सले न्युजिल्याण्डलाई १–० ले हराएको हो । 

फिलिपिन्सको जितमा सेरिना बोल्डेनले २४ औं मिनेटमा विजयी गोल गरिन् । 

विश्वकपमा फिलिपिन्सको पहिलो जित हो । जित सहित फिलिपिन्सले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । 

पहिलो खेलमा फिलिपिन्स स्विटजरल्याण्डसँग २–० ले पराजित भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *