नेपाल सेमिफाइनलमा

मुख्य खबर

नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बुधबार क्वार्टरफाइनलको खेलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम ४ मा प्रवेश गरेको हो । 

कुवेतले प्रस्तुत गरेको ५० रनको लक्ष्य नेपालले मात्र ६ दशमलव ५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा इन्दु वर्माले अविजित २२ र कविता जोशीले अविजित ४ रन जोडिन् । 

ओपनर कबिता कुँवर १ रनमा पोविलियन फर्किएको खेलमा सिता राना मगरले १७ रन बनाएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *