एसिसी यु-१९ प्रीमियरका लागि नेपालि टिम घोषणा

मुख्य खबर

नेपालगन्ज : एसिसी यु-१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार देव खनालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरहेको हो।

टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहोरा, दीपक बोहोरा, उत्तम थापा मगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहोरा छन्।

१६ एसोसिएट टोली सहभागी हुने प्रतियोगितामा शीर्ष तीन स्थानमा पर्ने टिमले यु-१९ एसिया कप खेल्न पाउने छन्।

एसिसी यु-१९ प्रिमियर कप अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *