महिला बिस्वकपमा क्वाटर फाइनल समीकरण पुरा

मुख्य खबर

नेपालगन्ज: अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएको छ। 

अन्तिम आठका खेल
स्पेन भर्सेस नेदरल्यान्ड्स
जापान भर्सेस स्विडेन
अस्ट्रेलिया भर्सेस फ्रान्स 
इंग्ल्यान्ड भर्सेस कोलम्बिया

क्वाटरफाइनल खेलहरु अगस्ट ११ बाट सुरु हुनेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *