मतपत्र छपाइ शुरूहुदै, नेपाली सेनाको ३५ जनाको टोली जनक शिक्षा सामग्रीमा !
काठमाडौं । स्थानीय निर्वाचनमा मतपत्र छपाइ शुरू गर्न नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा करिब ३५ जनाको टोली जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रवेश गरेको छ। निर्वाचन आयोगले हिजो बुधबारबाट मतपत्र छपाई शुरू गरेसँगै मतपत्र छपाइ गर्ने क्रममा भित्री सुरक्षाको जिम्मा पाएको नेपाली सेना केन्द्रको प्रेसको सुरक्षार्थ तैनाथ भएका हुन्। केन्द्रका एक कर्मचारीले दिएको जानकारीअनुसार हिजो दिउँसोबाट […]
Continue Reading