म्यादी प्रहरीमा भर्ना हुन जाने सबैको आ-आफ्नै पिडा !
डडेल्धुरा, १८ माघ चैत महिनाको टन्टलापुर घाम । यहीँ घाममा चलिरहेको छ, म्यादी प्रहरीको छनोट प्रक्रिया । ६ सय ५२ सिटका लागि जिल्लामा एक हजार सात सय ७१ जनाले आवेदन दिएका छन् । १५ गतेदेखि सुरूभएको छनोट प्रक्रिया १८ गते अर्थात् आजसम्म चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको प्राङ्गडमा चलिरहेको छनोट प्रक्रियामा सयौं युवायुवतीको […]
Continue Reading