निगमले इन्धन मूल्यवृद्धि रोक्न १५ रुपैयाँ कर घटाइदिन प्रस्ताव गरेको छ !
काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर र शुल्कमध्ये समग्रमा प्रतिलिटर १५ रुपैयाँ घटाउन प्रस्ताव गरेको छ । मासिक नोक्सानी करिब १० अर्ब रुपैयाँ पुगेको जनाउँदै निगमले एलपी ग्यासमा समेत प्रतिसिलिन्डर २ सय रुपैयाँसम्म शुल्क मिनाहा गर्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थमा लिइँदै आएको भन्सार शुल्क, मूअकर, पूर्वाधार शुल्कलगायतलाई केही समय घटाउनुपर्छ,’ निगमले […]
Continue Reading