आफ्नै विद्यार्थीलाई नोट लिन बोलाएर जंगलमै शिक्षकले गरे बलात्कार, बच्चा बसेपछि गर्भ पतन !

अर्धाखाँची । अर्घाखाँचीमा एक शिक्षकले आफ्नै विद्यार्थीलाई बलात्कार गरि गर्भपतनसमेत गराएको खुलेको छ । २७ वर्षका शिक्षा विषय पढाउने शिक्षक ठाकुरप्रसाद भूसालले कक्षा १० कक्षामा पढ्ने आफ्नै विद्यार्थीलाई पटक पटक बलात्कार गरि गर्भपतन गराएको खुलेको हो । घटनापछि ती नाबालिग विद्यार्थीले शुक्रबार जिल्ला अदालत अर्घाखाँचीमा उजुरी दिएकी छन् । उनले शिक्षक ठाकुरप्रसाद भूसालले गत १९ पुसको […]

Continue Reading

हालसम्मकै न्यून आवेदन,कोरिया भाषा परीक्षामा !

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ । दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरे पनि शनिबारसम्म २५ हजार पाँच सयको मात्र आवेदन परेको छ । परीक्षाका लागि आवेदन दिने अन्तिम म्याद सोमबारसम्म […]

Continue Reading

जयनगर–कुर्था रेल्वे खण्डमा आजदेखि यात्रुसहित रेल सञ्चालन, टिकटको मूल्य कति छ हेर्नुस् !

काठमाण्डाै : जयनगर–कुर्था रेल्वे खण्डमा आजदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले हिजो संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गर्नुभएको हो । आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।  उहाँका अनुसार  दैनिक दुईपटक जयनगर–कुर्था […]

Continue Reading

नेपालगन्जज मुनाहबाट ८० ट्याब्लेट लागु औषधसहित योगी पक्राउ !

बाँके चैत १९ गते ।नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहबाट प्रतिबन्धित लागु औषधसहित एकजना पक्राउ परेका छन् । नलघाट नगरपालिका ५ दल्ली बस्ने २३ वर्षीय विशाल नाथ योगीलाई आज दिउँसो पक्राउ गरिएको जमुनाह प्रहरीका इन्चार्ज मीनबहादुर विष्टले जानकारी दिनुभयो । योगीको गतविधि शंकास्पद लागेपछि प्रहरीले खानतलासी गर्दा उनको साथबाट ४२ ट्याब्लेट नाइट्रोभ्याट र ३८ ट्याब्लेट ट्रामाडोल फेला […]

Continue Reading

‘बिहे नेपाल’ले तपाईंलाई जीवनसाथी कसरी खोजिदिन्छ ?

प्रविधिको बढ्दो प्रयोगले एउटा मोबाइल फोनबाट‌ अनेक काम सहज र सरल बनाइदिएको छ। यसले अनलाइन सपिङ, डिजिटल कारोबार, इ-कमर्स लगायत प्लेटफर्महरू बिस्तारै फस्टाउँदै गइरहेका छन्।  मानिसहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै एकपछि अर्को एप थपिइरहेका छन्। यिनले दैनिकी मात्र होइन, सानाठूला काम सहजीकरण गरिदिएको छ। यसैबीच मोबाइल एपबाटै जोडी जुराइदिने ‘बिहे नेपाल’ एप सञ्चालनमा आएको छ। यो एपले बिहे गर्न र डेटिङ […]

Continue Reading

श्रीलंकामा फेसबुक, ट्विटर र ह्वाट्सएप चलाउन प्रतिबन्ध !

एजेन्सी । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ । कोलोम्बो ग्याजेटका अनुसार प्रदर्शनलाई रोक्न सरकारले आइतबारदेखि फेसबुक, ट्विटर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन देशभरि प्रतिबन्ध लगाएको हो । श्रीलंकामा राष्ट्रपति र सरकारविरूद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति संकटकाल घोषणा गरिएको थियो । संकटकालसँगै सरकारले शनिबार साँझ देशभरि ३६ घन्टे कर्फ्यू लगाइएको थियो । […]

Continue Reading

नेपाल-भारत सीमा विवादको मुद्दा प्रधानमन्त्री देउवाले मोदीसामु उठाए !

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको कुरा उठाएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल-भारतबीचको सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीलाई भनेको उल्लेख गरेका छन् । हैदराबाद हाउसमा शनिबार भएको द्विपक्षीय भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने,‘हामी (देउवा र मोदी) ले सीमा विषयका बारेमा छलफल गर्‍यौं। र, […]

Continue Reading

नेपालगञ्ज उद्योग बाणिज्य संघको २९ र ३० औं वार्षिक साधारण सभा सम्पन्न, सूचना तथा प्रविधि एप्सको उद्घाटन !

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको २९ र ३० औं वार्षिक साधारण सभा भएको छ । वार्षिक साधारण सभाको एक समारोहका बीच लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उद्घाटन गर्नुभयो ।साधारण सभाको उद्घाटन सत्रमै महासचिव चिरञ्जीवी वलीले वार्षिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुभयो । विभिन्न व्यक्तित्वहरुले शुभकामना दिएको उद्घाटन सत्रमा पत्रकार […]

Continue Reading

बाँकेको स्थानीय तहको प्रमुखमा यी अनुहार दोहोरिदै !

रामु ओली, नेपालगन्ज : स्थानीय चुनाव नजिकिदै गर्दा राजनैतिक दलहरु आफ्नो उमेदवार चयन र सम्भावनाको बारेमा छलफल र लागि परेका छन् । गएको स्थानीय चुनावमा बाँकेमा रहेको ८ वटा स्थानीय तहमा खजुरा गाउँपालिका, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका गरेर ४ वटा स्थानीय तह एमालेले जितेको थियो ।  त्यसबेला नेकपा एमालेबाट माधव नेपालले बिद्रोह […]

Continue Reading

म्यादी प्रहरीमा भर्ना हुन जाने सबैको आ-आफ्नै पिडा !

चैत महिनाको टन्टलापुर घाम । यहीँ घाममा चलिरहेको छ, म्यादी प्रहरीको छनोट प्रक्रिया । ६ सय ५२ सिटका लागि जिल्लामा एक हजार सात सय ७१ जनाले आवेदन दिएका छन् । १५ गतेदेखि सुरूभएको छनोट प्रक्रिया १८ गते अर्थात् आजसम्म चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको प्राङ्गडमा चलिरहेको छनोट प्रक्रियामा सयौं युवायुवतीको भीड लागिरहेको छ […]

Continue Reading