हिमान्शु यादवले जानकीलाई फुसको छाना रहित पालिका बनाउने बताए !
नेपालगन्ज : नेकपा एमाले जानकीका अध्यक्षका उम्मेदवार हिमान्शु यादवले जानकी गाउँपालिकालाई फुसको छानो रहित बनाउने बताएका छन् । निर्वाचनमा आफुले जिते संगै आफुले पाउने सम्पुर्ण सेवासुबिधा र पालिकाको विशेष योजना अन्तरगत पालिकालाई फुसको छानो रहित बनाउने बताएका हुन् । युवा नेता यादवले पालिकामा रहेका गरिब, असहायहरुले आफ्नो छानो फेर्न नसकेको अवस्था रहेकाले त्यस्ता परिवारको फुसको […]
Continue Reading