पालिकाले महिलालाई वितरण गर्न लागिएको ११० थान साडी बरामद !
काठमाडौं । प्रहरीले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँको चन्द्रागिरी नगरपालिकाबाट महिलालाई वितरण गर्न लागिएको ११० थान साडी आज बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले साडी बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उक्त नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयबाट आचारसंहिता विपरीत स्थानीय महिलालाई साडी […]
Continue Reading