काबुलमा बम विस्फोट : १० जनाको ज्यान गयो, १५ जना घाइते !
अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ ।काबुलको सुन्नी मस्जिदमा हिजो बेलुका भएको विस्फोट हुँदा १० जनाको ज्यान गएको छ । १५ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना बढ्न थालेका छन् । […]
Continue Reading