नेपाली सेनाले भूकम्पले हल्लाएको ठूलो ढुंगा फुटाएर बस्ती  जोगायो !

नुवाकोट — २०७२ सालको भूकम्पले हल्लाएको विशाल ढुंगो बस्तीमा झर्नबाट नेपाली सेनाले जोगाएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर–१ नेगीको बस्तीमाथि रहेको ठूलो ढुंगा नेपाली सेनाले ‘अपरेसन दुप्चेश्वर’ मार्फत फुटाएर बस्तलाई सुरक्षित बनाएको हो ।   सेनाले ढुंगा फुटाएर नेगी बस्तीलाई जोगाएको गाउँपालिका निवर्तमान अध्यक्ष योविन्द्रसिं तामाङले जानकारी दिए । ढुंंगा फुटाउन देवीघाटस्थित जबरजंग गणका सैनिक खटिएका थिए । […]

Continue Reading

नेपालगन्जमा विष्ट र राईको घरदैलो अभियान बिहानैदेखि सुरु !

बाँके बैशाख १९ गते ।नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेस र जसपाबीचको गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले आज विहानैदेखि चुनावी घरदैलो अभियान सुरु गर्नुभएको छ । नगर प्रमुख पदका उम्मेदवार विष्टले अहिले विहान १० बजेदेखि घरदैलो सुरु गर्दै हुनुहुन्छ भने उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले भने विहानैदेखि नेपालगन्ज उपमहानगरपालिका–२२ […]

Continue Reading

घरदैलो अभियानमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते !

पाल्पा । स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारहरुको घरदैलो अभियानमा पाल्पामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार रामपुर नगरपालिका-१०, झेडीबजार सिकोडाँडामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा रामपुर नगरपालिका-१०, गेझाका डिल्लीराज न्यौपाने र जीवन परियार रहेका छन । प्रहरी उपरीक्षक जनकबहादुर शाहीले चुनाव प्रचारप्रसारको क्रममा […]

Continue Reading

म राजनीतिमा ‘पैँसा कमाउनका लागि आएको होइन’ – गाउँपालिका अध्यक्षका उम्मेदवार यादव !

नेपालगन्ज : १८ बैशाख विहान ११ बजे एमालेको तर्फबाट जानकी गाउँपालिका अध्यक्षका उम्मेदवार हिमांशु यादवको टोली जानकी गाउँपालिका ५ मा पुग्दा गर्मीले उग्ररुप लिइसकेको थियो । टन्टलापुर गर्मीमा हिमांशु घर–घरमा पुगेर आफ्नो दलका उम्मेदवारका लागि भोट माग्दै थिए । उनी त्यहाँ पुगेपछि गर्मीले हायल कायल परेका सर्वसाधारण घर बाहिर निस्केर उनको प्रचारमा सहभागी भए । […]

Continue Reading

उपमेयरका उम्मेदवार कमरुद्दिन, मतदाताको उत्साहले थप उत्साहित !

बाँके बैशाख १८ गते ।३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवारले घरदैलो अभियानलाई तीव्र पारेसँगै मतदाता उत्साहित भएका छन् । उनी पुग्न नसकेका ठाउँका मतदाताले एकछिन भएपनि आइदिनु पर्यो भनेर बोलाउने गरेको राईले बताए । उनले समय छोटो भए पनि सवै ठाउँका मतदातामाझ पुग्ने प्रयास गरेको बताए । ‘सवै मतदातामाझ पुग्ने […]

Continue Reading

बढैयाताल १ मा नेकपा एसका वडा अध्यक्षका उम्मेदवार मल्ललाई माओवादीले सघाउने !

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीको तर्फबाट बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ मा अध्यक्ष पदमा उठेका विद्यार्थी राजनीतिबाट उदयमान युवा नेता टेकेन्द्र मल्ल लगायतका टीमलाई नेकपा माओवादी केन्द्रले सहयोग गर्ने भएको छ । नेकपा माओवादी केन्द्रलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र अन्य वडाहरुमा नेकपा एसले सहयोग गर्ने भएपछि उक्त वडा नं १ मा […]

Continue Reading

उपत्यकामा आजदेखि २७ करोड लिटर पानी बितरण हुँदै !

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । केयुकेएलका प्रमुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिए । आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पुगिसक्ने उनले बताए । वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको […]

Continue Reading

खजुरा ३ मा स्वतन्त्र उम्मेदवार बिकासले ‘खानेपानीको धारा’ चुनाव चिन्ह पाए !

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर तीनको वडा अध्यक्ष पदमा स्वतन्त्र उठेका बिकास काउचा मगरले चुनाव चिन्ह खानेपानीको धारा पाएका छन् । खजुरा तिनमा बलियो रुपमा प्रस्तुत भएका स्वतन्त्र उम्मेदवार बिकास काउचा मगरलाई निर्वाचन अधिकृतको कार्यालयले खानेपानीको धारा चुनाव चिह्न दिएको हो । खजुराको मुख्य बजार समेत ३ नम्बर वडामै रहेको कारण पनि यस वडालाई […]

Continue Reading

खजुरा ३ मा स्वतन्त्र उम्मेदवार बिकासले ‘खानेपानीको धार’ चुनाव चिन्ह पाए !

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर तीनको वडा अध्यक्ष पदमा स्वतन्त्र उठेका बिकास काउचा मगरले चुनाव चिन्ह खानेपानीको धारा पाएका छन् । खजुरा तिनमा बलियो रुपमा प्रस्तुत भएका स्वतन्त्र उम्मेदवार बिकास काउचा मगरलाई निर्वाचन अधिकृतको कार्यालयले खानेपानीको धारा चुनाव चिह्न दिएको हो । खजुराको मुख्य बजार समेत ३ नम्बर वडामै रहेको कारण पनि यस वडालाई […]

Continue Reading

एमाले जानकीको प्रतिबद्धतापत्र सार्वजनिक : पक्की सडक देखी फुसको छानो रहित गाउँपालिका बनाउने उद्घोष !

नेपालगन्ज : पक्की सडक, शिप मुलक शिक्षा किसान मैत्री नीति, फुसको छानो रहित जानकी गाउँपालिका बनाउने उद्घोष सहित नेकपा एमाले जानकी गाउँ पालिकाले प्रतिबद्धता पत्र सहित निर्वाचनमा होमिएको छ । स्थानिय तहको निर्वाचन वैशाख ३० गतेका लागि आज शुक्रबार पत्रकार सम्मेलन गर्दै एमाले जानकी गाउँ पालिका तर्फ बाट उमेदवार बनेका प्रतिनिधिहरूले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् […]

Continue Reading