अघोषित विद्युत कटौती गरिएको विरुद्ध, नेपालगन्जमा प्रदर्शन !

बाँके जेठ २६ गते ।नेपाल विद्युत प्राधिकरण विरुद्ध शुक्रबार नेपालगन्जमा प्रदर्शन गरिएको छ । अघोषितरुपमा विद्युत कटौती गरिएको भन्दै नेपालगन्ज आम नागरिक समूहले प्रदर्शन गरेको हो । गर्मीको सहरमा विद्युत नियमित हुन सकेको छैन। छिन–छिनमा बत्ती जाने र लो भोल्टेजको समस्याले स्थानीय आक्रोशित भएका छन् । नेपालगञ्जमा भारतबाट १२ र नेपालबाट १८ मेगावाट विद्युत आइरहेको […]

Continue Reading

पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगरमा एकीकृत समाजवादी विजयी !

काठमाडौं । नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगरको प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार बिदुरप्रसाद सापकोटालाई एक हजार ५५ मतान्तरले पराजित गरे । एकीकृत समाजवादीका तामाङले ९ हजार ४०६ ल्याए भने उनका निटकतम प्रतिद्वन्द्वी […]

Continue Reading

नेपालगन्जको मेयरमा प्रशान्त विष्ट र उपमेयरमा कमरुद्दिन राई विजयी !

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा मेयर तथा उपमेयरमा गठबन्धनले जित हासिल गरेको छ । मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका कमरुद्दिन राई विजयी भएका हुन् ।  मेयरमा विष्टले २३४६० मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका पशुपतिदयाल मिश्रले ११६७५ मत ल्याएका छन्  । उता उपमेयरमा […]

Continue Reading

पर्शुराम नगरपालिकामा २८ वर्षीय भरत जाेशी निर्वाचित भन्छन्- मैले काम गरे भाेलि अर्को युवाले पनि आँट गर्छ !

डडेल्धुराकाे पर्शुराम नगरपालिकामा मेयरमा कांग्रेसका २८ वर्षीय भरत जाेशी निर्वाचित भएका छन्। जाेशी बलिया प्रतिस्पर्धी माओवादीका शेरसिंह माललाई हराउँदै मेयरमा विजयी भएका हुन्। जाेशीले ५ हजार ९ सय ४१ मत पाए भने मालले ५ हजार ८ सय ५ मत पाए। जाेशी माललाई १ सय ३६ मतले पछि पार्दै मेयरमा विजयी हुन सफल भए। नगरपालिकाका १२ नम्बर वडाकाे मतणनाका क्रममा […]

Continue Reading

एमाले सांसद बानियाँका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ !

मुगु । नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सांसद मोहन बानियाँका कान्छा छोरा पक्राउ परेका छन् । जिल्लाको खत्याड गाउँपालिका वडा नं ७ माझचौरमा सांसद बानियाँका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन । मङ्गलवार दिउँसो ३ बजे तिर शङ्कास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायव […]

Continue Reading

एमाले अध्यक्ष ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी !

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका– २ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । सुर्यविनायक नगरपालिका– २ नेकपा एमालेका अध्यक्ष केपी ओली निवास क्षेत्र हो । उक्त क्षेत्रमावडाध्यक्षमा नेपाली कांग्रेसका प्रदिप कार्कीको प्यानल विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विश्वराज विष्टलाई २०६ मतले पछाडि पारे । कार्कीले १५११ मत प्राप्त गरे भने विष्टले […]

Continue Reading

चुवाव जितेको खुसीयाली मनाउँदा बेहोस भएर ढलेका वडा सदस्यको मृत्यु !

धनकुटा, जेठ १ । वडा सदस्यमा जितेको खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका उम्मेदवारको मृत्यु भएको छ । धनकुटाको चौविसे गाउँपालिका वडा नं २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको उपचारको क्रममा मृत्यु भएको हो । मगर मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका थिए । बेहोस भएका उनलाई उपचारका लागि विराटनगरको नोबेल […]

Continue Reading

केशव स्थापित र सिजंना सिंहलाई पछि पार्दे बालेन साहले लिए ६ सयको अग्रता !

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले झण्डै ६ सय मतले अग्रता लिएका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेको एमालेका केशव स्थापितले ९८५ मत पाएका छन् भने । नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् […]

Continue Reading

गठबन्धनबाट प्रशान्त र कमरुद्दिन अगाडि !

बाँके बैशाख ३१ गते ।नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा काँग्रेस र जसपा गठबन्धनबाट प्रशान्त बिष्टले अग्रता लिएका छ्न । १९८ मत गणना हुँदा बिष्टले ७९ मत ल्याएका छ्न। भने एमालेका पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत ल्याएका छ्न। यस्तै उपप्रमुख पदमा काँग्रेस र जसपा गठबन्धनबाट कमरुद्दिन राईले ६८ मत ल्याएका छ्न ।

Continue Reading

काठमाण्डाैकाे मतगणना: बालेन शाह दाेब्बरभन्दा धेरै मतले अगाडि !

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेकाे छ ।  अहिलेसम्म २ सय ३ मतगणना हुँदा काठमाण्डाैका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १ सय ९ प्राप्त गर्नुभएकाे छ । बालेन साह उहाँलाई पछ्याइरहनु भएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा दाेब्बरले मतले अघि हुनुहुन्छ । सिंहले ४६ मत प्राप्त गर्नुभएकाे छ ।  नेकपा एमालेबाट […]

Continue Reading